बीआरआई सम्मेलनमा १३० देशका प्रतिनिधि सहभागी – Naya Bikalpa
August 2, 2026, Sunday      Epaper

बीआरआई सम्मेलनमा १३० देशका प्रतिनिधि सहभागी

एजेन्सी । चीनले आयोजना गरको बीआरआई शिखर सम्मेलनमा १३० देशका प्रतिनिधि सहभागि भएका छन् ।

आजदेखि बेइजिङमा शुरू भएको बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) मञ्चका शीर्ष आमन्त्रित सूचीमा रुसका राष्ट्रपति भ्लादिमिर पुटिन सहभागि हदैछन् ।

पुटिनको यो पहिलो विदेश यात्रा हुनेछ । एक दशकको अवसरमा आयोजना भएको सम्मेलनमा विश्वका नेताहरू जम्मा भएका छन् ।

विश्वमा शान्ति र न्यानो सम्बन्ध स्थापित गर्न यो सम्मेलनले महत्वपूर्ण भूमिका खेल्ने चीनका विदेशमन्त्री वाङले बताउका छन् ।

सम्बन्धित समाचार

पत्रकार महासंघको ग्लोबल मिडिया सम्मेलन : टोकियो घोषणापत्र जारी
पत्रकार महासंघको ग्लोबल मिडिया सम्मेलन : टोकियो घोषणापत्र जारी
  • २०८० आश्विन ३०, ०९: ३२

काठमाडौं : नेपाल पत्रकार महासंघको समन्वयमा जापानको टोकियोमा आयोजित ‘एफएनजे ग्लोबल मिडिया सम्मेलन-२०२६’ ले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षण, श्रमजीवी...

संयुक्त हिन्दू मोर्चाका थप ६ मागमा गृहमन्त्री गुरुङ सकारात्मक, कार्यान्वयनका लागि पहल गर्ने प्रतिबद्धता
संयुक्त हिन्दू मोर्चाका थप ६ मागमा गृहमन्त्री गुरुङ सकारात्मक, कार्यान्वयनका लागि पहल गर्ने प्रतिबद्धता
  • २०८० आश्विन ३०, ०९: ३२

जनकपुर । संयुक्त हिन्दू मोर्चा र गृहमन्त्री सुदन गुरुङबीच आइतबार पुनः वार्ता भएको छ। जनकपुरधामस्थित यात्री निवास होटलमा भएको छलफलमा...

ब्रोड पिक हिमपहिरोमा ज्यान गुमाएका आरोहीप्रति नेपाल सरकारको श्रद्धाञ्जली, शव स्वदेश ल्याउन समन्वय तीव्र
ब्रोड पिक हिमपहिरोमा ज्यान गुमाएका आरोहीप्रति नेपाल सरकारको श्रद्धाञ्जली, शव स्वदेश ल्याउन समन्वय तीव्र
  • २०८० आश्विन ३०, ०९: ३२

काठमाडौं । पाकिस्तानस्थित विश्वको १२औँ अग्लो हिमाल ब्रोड पिक आरोहणका क्रममा गएको भीषण हिमपहिरोमा परी ज्यान गुमाएका नेपाली तथा विदेशी...