एजेन्सी । हमास युद्धकाबीच फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रन इजरायल पुगेका छन् । दुई राष्ट्रबीचको युद्धमा इजरालयको साथ दिने बाचा गरेको फ्रान्स आफ्नो साथ पुष्टी गर्न इजरायल पुगेको व्याख्या गरिएको छ ।
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुसंग भेट गरेका फ्रान्सेली राष्ट्रपति म्याक्रनले इजरायलसंग आफनो देशको ऐक्यबद्धता प्रकट गरेका छन् । म्याक्रनले हमासद्वारा बन्धक बनाइएका इजरायली लगायत अन्य देशका नागरिकहरुलाई मुक्त गर्न
र हालको द्वन्द्वलाई बढ्नबाट रोक्न मद्दत गर्ने प्रस्ताव अघि सारेको छ । भ्रमणकै क्रममा उनले इजरायललाई आवश्यक परेको खण्डमा सैन्य सहयोग उपलब्ध गराउन बचन दिएका छन् ।
धादिङ । उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका–४, बोराङको कलदाङमा बोलेरो दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने ६ जना गम्भीर...
काठमाडौं । सरकारले भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माण तथा राहतका लागि चीन सरकारबाट प्राप्त हुने २ मिलियन अमेरिकी डलर अनुदान...
काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको मिति निर्धारण गर्ने विषयमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने...