काठमाडौं । गाजामा बन्धक बनाइएका सबैलाई निःसर्त तत्काल रिहा गर्न संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले आह्वान गरेका छन् ।
नेपालको भ्रमणमा रहेका गुटेरेसले गाजामा बन्दी बनाइएका सबैलाई निःसर्त एवम् तत्काल रिहा गर्न आह्वान गरेका हुन ।
हत्या, आक्रमण र अपहरणलाई कदापि न्यायोचित मान्न नसकिने भन्दै नेपालका विपिन जोशीलाई हमासले बन्धक बनाएको आशङ्का गरे ।
हमासले इजरायलमा गरेको आक्रमणपछि जोशी सम्पर्कविहीन भएका छन् । उक्त आक्रमणमा परी १० जना नेपाली विद्यार्थीको मृत्यु भएको छ ।
विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...
काठमाडौँ, ४ मङ्सिर — पछिल्लो समय सरकारका विभिन्न निर्णय र व्यवहारबाट प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि गम्भीर प्रहार भइरहेको भन्दै मुख्य...
धादिङ । उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका–४, बोराङको कलदाङमा बोलेरो दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने ६ जना गम्भीर...