भूकम्पपीडितलाई चीनबाट थप २६ करोड सहयोग प्राप्त – Naya Bikalpa
August 1, 2026, Saturday      Epaper

भूकम्पपीडितलाई चीनबाट थप २६ करोड सहयोग प्राप्त

चिनियाँ राजदूत चेन सोंगले आपतकालीन मानवीय सहायतास्वरूप सो रकम उपलब्ध गराएको जानकारी गराएका छन् ।

चीनको रेडक्रस सोसाइटीले पनि नेपाललाई आपतकालीन नगद सहयोगस्वरूप एक करोड ३३ लाख रुपैयाँ सहयोग गर्ने भएको छ ।

चीनले यसअघि १० करोड नेपाली रुपैयाँ राहत सामग्री सहयोग गरेको थियो ।

सम्बन्धित समाचार

विश्व कीर्तिमानी पर्वतारोही निर्मल पुर्जाको निधन
विश्व कीर्तिमानी पर्वतारोही निर्मल पुर्जाको निधन
  • २०८० कार्तिक २१, २०: ३१

काठमाडौं : विश्व कीर्तिमानी पर्वतारोही निर्मल पुर्जा (निम्स दाइ)को निधन भएको छ । पुर्जा संस्थापक रहेको संस्था इलाइट एक्सपेडले शनिबार...

चार प्रदेशका पहाडी क्षेत्रमा आज भारी वर्षाको सम्भावना
चार प्रदेशका पहाडी क्षेत्रमा आज भारी वर्षाको सम्भावना
  • २०८० कार्तिक २१, २०: ३१

काठमाडौं : देशभर मनसुनी वायुको प्रभाव कायम रहेको तथा मनसुनको न्यूनचापीय रेखा पश्चिम नेपालमा सरदर स्थानभन्दा दक्षिणतिर र पूर्वी नेपालमा...

सरकार र मृतक गणेश यादवका परिवारबीच ८ बुँदे सहमति
सरकार र मृतक गणेश यादवका परिवारबीच ८ बुँदे सहमति
  • २०८० कार्तिक २१, २०: ३१

काठमाडौं : सुनसरी घटनाको विरोधमा सिरहाको गोलबजारमा भएको प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर मृत्यु भएका औरही गाउँपालिका– २, तुलसियाहीका १५...