नेपालमा लगानी गर्न चिनियाँ लगानीकर्ता सकारात्मक – Naya Bikalpa
August 1, 2026, Saturday      Epaper

नेपालमा लगानी गर्न चिनियाँ लगानीकर्ता सकारात्मक

चितवन । भरतपुर महानगरपालिकाको विभिन्न क्षेत्रमा लगानी गर्न चिनियाँ लगानीकर्ता सकारात्मक भएका छन् । सोल्टी वेस्र्टन होटलमा भएको अनलाईन अन्तरक्रिया कार्यक्रममा भरतपुरको विभिन्न क्षेत्रमा लगानी गर्न इच्छुक रहेको बताएका हुन् ।

चेम्बर अफ कर्मस छ्यान्जाओ सिआनको आयोजनामा भएको कार्यक्रममा स्थानीय उद्यमीको सहभागितामा १ सय ३० जना विदेश लगानीकर्ता सो कार्यक्रममा भाग लिएका थिए ।

भरतपुरको पर्यटकीय क्षेत्रका सम्भावनालाई चिनियाँ बजारसम्म पुराउन पटिहानी क्षेत्रमा कार्यक्रमको आयोजना गरिएको चेम्बर अफ कर्मस छ्यान्जाओका कार्यकारी अध्यक्ष चोङ्ग कोए पिनले बताए ।

अध्यक्ष पिनले भरतपुरमा धेरै क्षेत्रमा लगानी गर्न सकिने भएपनि पहिलो चरणमा भरतपुर भ्रमण वर्ष २०२४ लाई लक्ष्ति गरेर पर्यटन प्रर्वद्धनमा लागेको उल्लेख गरे ।महानगरपालिकाका २२ का अध्यक्ष विष्णुराज महतोले पहिटानी क्षेत्र नेपाल सरकारको १०० गन्तव्यभित्र सूचीकृत क्षेत्र भएकाले चिनियाँ तथा बाह्य सहयोग अपरिहार्य रहेको उल्लेख गरे ।

सम्बन्धित समाचार

विश्व कीर्तिमानी पर्वतारोही निर्मल पुर्जाको निधन
विश्व कीर्तिमानी पर्वतारोही निर्मल पुर्जाको निधन
  • २०८० मंसिर २३, १९: ३०

काठमाडौं : विश्व कीर्तिमानी पर्वतारोही निर्मल पुर्जा (निम्स दाइ)को निधन भएको छ । पुर्जा संस्थापक रहेको संस्था इलाइट एक्सपेडले शनिबार...

चार प्रदेशका पहाडी क्षेत्रमा आज भारी वर्षाको सम्भावना
चार प्रदेशका पहाडी क्षेत्रमा आज भारी वर्षाको सम्भावना
  • २०८० मंसिर २३, १९: ३०

काठमाडौं : देशभर मनसुनी वायुको प्रभाव कायम रहेको तथा मनसुनको न्यूनचापीय रेखा पश्चिम नेपालमा सरदर स्थानभन्दा दक्षिणतिर र पूर्वी नेपालमा...

सरकार र मृतक गणेश यादवका परिवारबीच ८ बुँदे सहमति
सरकार र मृतक गणेश यादवका परिवारबीच ८ बुँदे सहमति
  • २०८० मंसिर २३, १९: ३०

काठमाडौं : सुनसरी घटनाको विरोधमा सिरहाको गोलबजारमा भएको प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर मृत्यु भएका औरही गाउँपालिका– २, तुलसियाहीका १५...