समाचार – Page 34 – Naya Bikalpa
August 10, 2026, Monday      Epaper

समाचार

नक्कली भुटानी शरणार्थी प्रकरणमा कसुर ठहर, सजाय निर्धारण बाँकी
नक्कली भुटानी शरणार्थी प्रकरणमा कसुर ठहर, सजाय निर्धारण बाँकी

काठमाडौं : बहुचर्चित नक्कली भुटानी शरणार्थी प्रकरणमा जिल्ला अदालत काठमाडौंले उच्च पदस्थ राजनीतिक तथा प्रशासनिक व्यक्तिसहितका प्रतिवादीहरूलाई कसुरदार ठहर गरेको छ...

संघीय संसद्को दुवै सदनबाट बजेट पारित
संघीय संसद्को दुवै सदनबाट बजेट पारित

काठमाडौँ : आगामी आर्थिक वर्ष २०८३-८४ का लागि सरकारले प्रस्तुत गरेको बजेट संघीय संसद्को दुवै सदनबाट स्वीकृत भएको छ ।...

‘गुट जोगाउने भेला’को सान्दर्भिकता समाप्त
‘गुट जोगाउने भेला’को सान्दर्भिकता समाप्त

काठमाडौं । मुख्य विपक्षी दल नेपाली कांग्रेसभित्र पछिल्लो समय विकसित भइरहेको शक्ति संघर्षले नयाँ मोड लिएको छ । विशेष महाधिवेशनमार्फत...

सिँचाइ र कृषि कार्यक्रम एकीकृत रूपमा अघि बढाइने, दुई मन्त्रालयबीच समन्वय सुदृढ गर्ने सहमति
सिँचाइ र कृषि कार्यक्रम एकीकृत रूपमा अघि बढाइने, दुई मन्त्रालयबीच समन्वय सुदृढ गर्ने सहमति

काठमाडौं । सिँचाइ पूर्वाधारको प्रभावकारी उपयोग गर्दै कृषि उत्पादन, सेवा र बजारीकरणलाई एकीकृत रूपमा अघि बढाउने विषयमा ऊर्जा, जलस्रोत तथा सिँचाइ...

गढीमाईका मेयर यादवसहित ४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
गढीमाईका मेयर यादवसहित ४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रौतहटको गढीमाई नगरपालिकाका प्रमुख श्यामप्रसाद यादवसहित चार जनाविरुद्ध राजस्व हिनामिना गरेको आरोपमा विशेष अदालत,...

सरकारसँग सहमतिपछि दृष्टिविहीन समुदायको धर्ना स्थगित
सरकारसँग सहमतिपछि दृष्टिविहीन समुदायको धर्ना स्थगित

काठमाडौँ : विगत दुई सातादेखि माइतीघर मण्डलामा जारी दृष्टिविहीन समुदायको आन्दोलन सरकारसँग भएको छलफलपछि तत्कालका लागि स्थगित भएको छ ।...

सात जिल्लामा बर्डफ्लु नियन्त्रण
सात जिल्लामा बर्डफ्लु नियन्त्रण

काठमाडौं : झापा, मोरङ, सुनसरी, महोत्तरी, बारा, चितवन र नवलपरासीमा बर्डफ्लु रोग नियन्त्रणमा आएको छ । बर्डफ्लु संक्रममक रोग हो ।...

प्रधानमन्त्री शाह र एडिबी अध्यक्ष कान्डाबीच भेटवार्ता
प्रधानमन्त्री शाह र एडिबी अध्यक्ष कान्डाबीच भेटवार्ता

काठमाडौं : प्रधानमन्त्री वालेन्द्र शाहसँग एसियाली विकास बैंक (एडिबी)का अध्यक्ष मासातो कान्डाले आज शिष्टाचार भेटवार्ता गरेका छन् । ​नेपाल सरकार...

एसइई ग्रेडवृद्धि परीक्षाको नतिजा सार्वजनिक, ६४.६९ प्रतिशत विद्यार्थी उत्तीर्ण
एसइई ग्रेडवृद्धि परीक्षाको नतिजा सार्वजनिक, ६४.६९ प्रतिशत विद्यार्थी उत्तीर्ण

काठमाडौं : राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई) २०८२ को ग्रेडवृद्धि (पूरक) परीक्षाको नतिजा सार्वजनिक गरेको छ । बोर्डका...

तुलसी सहकारीका  ऋणीको नाम सार्वजनिक
तुलसी सहकारीका  ऋणीको नाम सार्वजनिक

काठमाडौं : समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले समस्याग्रस्त घोषित तुलसी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका ३७७ जना ऋणीहरूको नामावली सार्वजनिक गरेको छ...