केरला विमानस्थलमा इण्डियन एयरलाइन्सकाे विमान दुर्घटना, एक सय ९०यात्रुकाे अवस्था अज्ञात – Naya Bikalpa
September 4, 2026, Friday      Epaper

केरला विमानस्थलमा इण्डियन एयरलाइन्सकाे विमान दुर्घटना, एक सय ९०यात्रुकाे अवस्था अज्ञात

नयाँ विकल्प,

काठमाण्डाैं- शुक्रवार साँझ दुवइबाट केरलाकाे काेझिकाेड विमानस्थल तर्फ आएको इन्डियन एयरलाइन्सकाे आईएक्स-१३४४ विमान दु्र्घटना भएकाे छ ।

विमानमा चालक दलका सदस्य सहित एक सय ९० जना सवार रहेका बताइएकाे छ ।

दुर्घटनामा परेकाे विमानमा एक सय 28 पुरुष, 46 महिला, र 10 बालबालिका सवार रहेकाे र चालक दलका सातजना सदस्य रहेकाे बताइएकाे छ ।

केरलाकाे काेझिकाेड विमानस्थल अवतरणका क्रममा चिप्लिएर भएकाे दुर्घटनादुइ टुक्रा भएकाे छ । साे विमानमा सवार कति जना सदस्य हताहत भए वा कति सकुशल सहेका छन् भन्नेवारे यकिन हुन सकेकाे छैन । पछिल्लाे अपडेट अनुसार विमान चालक दुइजना पाइलटकाे घटनास्थलमै मृत्यु भएकाे छ ।

सम्बन्धित समाचार

चीनले नेपालसँग जलविज्ञान अनुगमनसम्बन्धी सूचना निरन्तर आदानप्रदान गर्ने
चीनले नेपालसँग जलविज्ञान अनुगमनसम्बन्धी सूचना निरन्तर आदानप्रदान गर्ने
  • २०७७ श्रावण २३, २२: ०६

काठमाडौं : चीनले नेपालसँग आपत्कालीन जलविज्ञान अनुगमनसम्बन्धी सूचना निरन्तर आदानप्रदान गर्ने जनाएको छ । उद्धार तथा विपद् राहत प्रयासका लागि...

कोरलाबाट भित्रिएका सामान चोभारमै जाँचपास गर्न सकिने
कोरलाबाट भित्रिएका सामान चोभारमै जाँचपास गर्न सकिने
  • २०७७ श्रावण २३, २२: ०६

काठमाडौँ : चीनसँगको कोरला नाकाबाट भित्रिएका वस्तुको भन्सार जाँचपास अब काठमाडौँस्थित चोभार सुक्खा बन्दरगाह भन्सार कार्यालयबाट गर्न सकिने भएको छ...

भोटेकोशीका बाढीपीडितको पुनर्स्थापना यथाशीघ्र गरिने, सुरक्षित जग्गा पहिचान गर्न समिति गठन
भोटेकोशीका बाढीपीडितको पुनर्स्थापना यथाशीघ्र गरिने, सुरक्षित जग्गा पहिचान गर्न समिति गठन
  • २०७७ श्रावण २३, २२: ०६

काठमाडौं : भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले रसुवा–भोटेकोशी क्षेत्रमा गएको बाढीबाट प्रभावित तथा विस्थापित परिवारको सुरक्षित...