जाली नोट कारोबारी इल्ताफ हुसेन पक्राउ – Naya Bikalpa
September 8, 2026, Tuesday      Epaper
१५ केजी नक्कली सुन काण्ड

जाली नोट कारोबारी इल्ताफ हुसेन पक्राउ

नयाँ विकल्प,
काठमाडाैं- प्रहरीले जाली नोट कारोबारी इल्ताफ हुसेन अन्सारीलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साकाे विषेश टाेलिले हुसेनलाइ निजडढबाट पक्राउ गरेकाे प्रदेश दुई प्रहरी प्रमुख डिआइजी धिरज प्रताप सिहले जानकारी दिए ।

उनलाई पक्राउ पछि महानगरीय अपराध महाशाखा काठमाडाैं ल्याउने तयारी भैरहेकाे छ । इल्ताफ १५ केजी नक्कली सुन प्रकरणका मुख्य याेजनाकार हुन् । नक्कली नाेट काराेबारी युनुस अन्सारी र इल्ताफ अवैध काराेवारमा संलग्न रहेकाे अनुसन्धानबाट खुलेकाे छ ।

गत साउन १३ गते काठमाडाैंकाे कमलादि स्थित कृण्ण पाउराेटी नजिकबाट साडे १४ केजी नक्कली सुन फ्याकेर भागेका इल्ताफकाे खाेजि कार्यकाेलागी नेपाल प्रहरीकाे अपराध अनुसन्धान विभाग , विषेश ब्यूराे , महानगरीय अपराध महाशाखा , महानगरीय प्रहरी परिसर काठमाडाैं लगायतकाे प्रहरी टाेली परिचालन गरिएकाे थियाे ।

प्रहरीकाे स्टिङ अपरेशनमा साडे १४ किलाे नक्कली सुन ५०० ग्राम सुन तथा दुइवटा पेस्तोलको फ्याकेर भागेकाे घटनाम घटना प्रकरणमा तीन जना पक्राउ गरिसकेकाे छ ।
साे प्रकरणमा यसअघि पक्राउ देवान पटेल, विजय पटेल र निलेश सखिया छन् । पूर्वी नवलपरासीको दुम्कीबास परेका थिए ।

इल्ताफ विहिबार विहान ९ बजे पक्राउ परेकाे सिंहले बताए । उनका सहयाेगी जाली नाेटका मुख्य काराेवारी युनुस अन्सारी जेलमा छन् ।

सम्बन्धित समाचार

बाढीपीडित महिला र बालबालिकालाई महिला सङ्घको प्रथमिकता
बाढीपीडित महिला र बालबालिकालाई महिला सङ्घको प्रथमिकता
  • २०७७ श्रावण २९, १०: ०२

काठमाडौं : भोटेकोशी बाढीका कारण विस्थापित भएका महिला र बालबालिकालाई नेपाल महिला सङ्घले राहतका लागि प्राथमिकता दिएको छ । सङ्घले...

भोटेकोशी बाढीः हालसम्म १३ हजार ३९६ को उद्धार
भोटेकोशी बाढीः हालसम्म १३ हजार ३९६ को उद्धार
  • २०७७ श्रावण २९, १०: ०२

काठमाडौं : रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीपछि प्रभावित क्षेत्रमा सञ्चालन गरिएको खोज तथा उद्धार अभियानबाट हालसम्म...

प्रधानमन्त्री राहत कोषमा पौने १२ अर्ब
प्रधानमन्त्री राहत कोषमा पौने १२ अर्ब
  • २०७७ श्रावण २९, १०: ०२

काठमाडौं : प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब रुपैयाँ जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मंगलबार बिहान ९ बजेसम्म...