
काठमाडौं : ऊर्जाराज्यमन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम) बर्खास्तीमा परेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले ऊर्जाराज्यमन्त्री तामाङलाई बर्खास्त गरेका हुन् ।
विद्युत् प्राधिकरणबाट कुलमान घिसिङलाई हटाउने विषयमा तामाङ र ऊर्जामन्त्री दीपक खड्कासबीच खटपट भएको थियो ।
तामाङलाई १८ साउन २०८१ मा राज्यमन्त्री बनाइएको थियो ।
पोखरा : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीभित्रको आन्तरिक तिक्ततालाई अन्त्य गर्नुपर्ने बताएका छन् । बिपी स्मृति पुस्तकालय गण्डकी प्रदेशद्वारा...
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल)मा चितवन राइनोजले विजयी सुरुवात गरेको छ । मंगलबार भएको खेलमा विराटनगर किंग्सलाई ८ रनले पराजित गर्दै...
काठमाडौं । भारतीय अभिनेत्री शबाना आजमीसहित अन्तर्राष्ट्रिय चलचित्र क्षेत्रका चर्चित व्यक्तित्वहरूको सहभागितामा काठमाडौं फिल्म फेस्टिभल आयोजना हुने भएको छ ।...