
काठमाडौं : लोकतन्त्र दिवसका अवसरमा नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा. शंशाक कोइरालाले महाराजगंजस्थित आफ्नै निवासमा चियापान आयोजना गरेका छन् ।
नेपाली कांग्रेसको १५औं महाधिवेशनको चहलपहल सुरु भइरहेको अवस्थामा डा. कोइरालाको चियापानलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
डा. शशांकको चियापानामा नेता कृष्ण सिटौला, विजयकुमार गच्छदार, प्रकाशमान सिंह, विमलेन्द्र निधि, महेश आचार्य, पुष्पा भुसाल, दीपक खड्का, एनपी साउदलगायतका नेताहरु उपस्थित भएका थिए ।
चियापानमा नेताहरु एनपी साउद, दिलेन्द्र बडू, दीपक गिरी, अम्बिका बस्नेत, गुरु बराल, नैन सिंह महर, राजीव ढुंगाना, शिव हुमागाईं पनि सहभागी थिए ।
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल)को तेस्रो सिजनको उद्घाटन भएको छ । प्रधानमन्त्री वालेन्द्र शाहले तेस्रो सिजनको उद्घाटन गरेका हुन्...
काठमाडौं : लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन भएको छ । डोल्माको नियुक्तिको विरोधमा सोमबार...
काठमाडौं : नेपाल मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आगामी पाँच दिनको मौसमी अवस्थाको पूर्वानुमान गरेको छ । विभागका मौसमविद्...