प्रहरी मुख्यालयकाे पेट्राेल पम्पमा अख्तियारकाे छापा,असइ दिलिप कार्की नियन्त्रणमा – Naya Bikalpa
September 17, 2026, Thursday      Epaper

प्रहरी मुख्यालयकाे पेट्राेल पम्पमा अख्तियारकाे छापा,असइ दिलिप कार्की नियन्त्रणमा

नयाँ विकल्प,

काठमाडाैं-प्रहरी मुख्यालयकाे पेट्राेल पम्पमा अख्तियारकाे छापा मारेकाे छ । प्रहरी कल्याण कोषद्धारा संचालित पेट्रोल पम्पमा कार्यरत प्रहरी सहायक निरीक्षक (असइ) दिलिप कार्कीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले नियन्त्रणमा लिएको छ।

पक्राउ परेका सहायक निरीक्षक कार्कीले पेट्रोल पम्पमा कार्यरत रहँदा पटक पटक गरी एक करोड आठ लाख उन्नान्सय हजार एक सय चौरासी रुपैंयाँ हिनामिना गरेको उजुरी परेपछि अख्तियारकाे टाेलीले उनलाइ नियन्त्रणमा लिएकाे हाे ।


प्रहरी प्रधान कार्यालयले समेत कार्कीमाथी अनुसन्धान गरिरहेकाे छ

सम्बन्धित समाचार

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै
  • २०७७ श्रावण ३०, १७: ४०

काठमाडौं : नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै छ । ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बिहीबार दिउँसो २ बजे...

कृष्णभीरमा बाटो खुल्यो
कृष्णभीरमा बाटो खुल्यो
  • २०७७ श्रावण ३०, १७: ४०

काठमाडौं : कृष्णभीरमा भदौ १४ गते सडक भासिएपछि खोलिएको नयाँ ट्र्याक सञ्चालनमा आएको छ। भासिएको पुरानो सडकको केही माथिबाट खोलिएको...

अर्थमन्त्री वाग्ले आज भारत भ्रमणमा जाँदै, सीतारमण र जयशंकरसँग भेटवार्ता हुने
अर्थमन्त्री वाग्ले आज भारत भ्रमणमा जाँदै, सीतारमण र जयशंकरसँग भेटवार्ता हुने
  • २०७७ श्रावण ३०, १७: ४०

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले भारत सरकारको निमन्त्रणामा आज तीनदिने भारत भ्रमणमा जाँदैछन्। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले उनको भारत...