
नयाँ विकल्प
काठमाडाैं- लुम्बिनी अन्चल ( प्रादेशिक ) अस्पतालमा उपचाररत कपिलवस्तुका ४२ बर्षाीया कोरोना संक्रमित विरामीको मृत्यु भएको छ । आईसीयुमा उपचारत पुरूषकाे शनिबार मृत्यु भएको हो ।
काेराेना संक्रमित उनकाे अवस्था नाजुक भएपछि अस्पतालको आकस्मिक कक्षमा भर्ना गरेर उपचार गराइरहेकाे थियाे शनिबार बिहान उनकाे मृत्यु भएको अस्पतालले जनाएकाे छ । अस्पताल स्राेतका अनुसार मृतक पुरूषको पहिले रिपोर्ट नेगेटिभ आएकाे थियाे ।
दाेस्राे परिक्षणमा पीसीआर गर्दा पनि पोजेटिभ रिपोर्ट भने कोरोना पोजेटिभ देखिएको अस्पताल स्राेतले जनाएकाे छ । मृतक पुरूषाकाे फोक्सोमा संक्रमण भएकाले ज्वरो र श्वास प्रश्वासमा समस्या देखिएपछि आईसीयुमा राखेर उपचार गरिएकाे थियाे ।
काठमाडौं : सर्वोच्च अदालतले भरतमणि दाहालको पक्राउबारे सरकारका नाममा कारण देखाऊ आदेश जारी गरेको छ । न्यायाधीश कुमार रेग्मीको एकल...
काठमाडौं । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान गर्ने भएपछि अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई कार्यवाहक...
काठमाडौं : प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औं महासभामा भाग लिन जाने भएपछि कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई...