सहसचिव पाण्डेको उमेर १०८ बर्ष ! – Naya Bikalpa
June 28, 2026, Sunday      Epaper
संसद सचिवालयको लापरवाहीको अर्को नमुना

सहसचिव पाण्डेको उमेर १०८ बर्ष !


नयाँ विकल्प,
काठमाडौं । संघीय संसद सचिवालयका कर्मचारीको लापवाही र गैरजिम्मेवार कार्यको अर्को नमुना फेला परेको छ । संसद सचिवालयका प्रवक्ता समेत रहेका सहसचिव डा. रोजनाथ पाण्डेको उमेर १०८ बर्ष उल्लेख गरिएको छ ।

संसद सचिवालयको वेभसाईटमा प्रवक्ता तथा संसद सचिवालयको आन्तरिक सेवा तथा योजना व्यवस्थापन महाशाखाका प्रमुख सहसचिव पाण्डेको उमेर मात्र अस्वभाविक उल्लेख गरिएको छैन कि उनको जन्म स्थान ‘धदिङ’ जिल्लामा भएको उल्लेख छ ।

निजामति सेवा ऐन अनुसार संसद सेवाका कर्मचारी डा. पाण्डेले पनि अन्य कर्मचारी सरह ५८ वर्षसम्म मात्र सेवामा बहाल हुन पाउँछन् । त्यस्तै नेपालभर ‘धदिङ’ जिल्ला पनि छैन् । जन्म स्थान भने गजुरी गाउँपालिका – २ धादिङ उल्लेख गरिएकाले जन्मस्थान पनि सम्भवत धादिङ नै होला भनेर अन्दाज गर्न भने मिल्छ ।

सम्बन्धित समाचार

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
  • २०७७ भाद्र १, १७: १०

काठमाडौँ ।आज प्रतिनिधि सभाको बैठक बस्दैछ । संघीय संसद सचिवालयले आज बिहान ११ बजे बैठक बस्ने तालिका सार्बजनिक गरेको छ...

अफगानिस्तानमा गयो शक्तिशाली भूकम्प
अफगानिस्तानमा गयो शक्तिशाली भूकम्प
  • २०७७ भाद्र १, १७: १०

काठमाडौँ। अफगानिस्तानमा शनिबार ६.१ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भौगर्भिक सर्वेक्षण विभाग (यूएसजीएस)ले जनाएको छ ।राजधानी काबुल र अरू क्षेत्रमा पनि...

कोशीमा भारी वर्षाको सम्भावना, चार दिनभित्र देशभर मनसुन फैलिने
कोशीमा भारी वर्षाको सम्भावना, चार दिनभित्र देशभर मनसुन फैलिने
  • २०७७ भाद्र १, १७: १०

काठमाडौं : हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र, गण्डकी प्रदेशका केही तथा लुम्बिनी प्रदेशको पूर्वी क्षेत्रसम्म मनसुन वायुको...