चाइनीज दुतावास अगाडिकाे रूख ढल्याे – Naya Bikalpa
June 28, 2026, Sunday      Epaper

चाइनीज दुतावास अगाडिकाे रूख ढल्याे

नयाँ विकल्प,

काठमाडाैं– काठमाडाैंकाे बालुवाटार स्थीत नेपालका लागि चिनियाँ राजदुतावास अगाडि गेटसंगै जाेडिएकाे रूख ढलेकाे छ , विहान पाैने १० बजे रूख ढलेकाे स्थानियले बताए ।

चाइनिज दुतावासकाे अगाडिकाे दक्षिण तर्फ ढल्किएकाे रूखकाे आधा भाग ढलेकाे छ । ब्यस्त सडकमा रूख ढल्दा कुनै मानवीय क्षति भने हुन पाएन् । बालुवाटार भाटभटेनी मन्दिर विचकाे साे सडक प्राय व्यस्त रहने सडक हाे ।

वुधबार विहान अफिस समयमा ठुलाे आवाज सहित रूख ढलेका र साे समयमा पैदल तथा सवारी साधन नभएका कारण ठुलाे क्षति नभएकाे स्थानियले बताए ।

ढलजेकाे रूखले च्यापिएर दुतावासकाे सुरक्षामा खटिने प्रहरीका लागि बनाइएकाे प्रहरी वुथ पुर्ण रूपमा भत्किएकाे छ । रूख ढल्दा उक्त बुथमा प्रहरी नभएकाले मानविय क्षति हुन पाएन् ।

ढलेकाे रूखकका कारण सवारी तथा पैदल यात्रीकाे आवजावत पुर्ण रूपमा बन्द भएकाे छ । प्रहरीले साे रूखलाइ हटाएर राेकिएकाे सडक खाेल्ने प्रयास गरिरहेकाे छ ।

सम्बन्धित समाचार

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
  • २०७७ भाद्र ३, १०: २७

काठमाडौँ ।आज प्रतिनिधि सभाको बैठक बस्दैछ । संघीय संसद सचिवालयले आज बिहान ११ बजे बैठक बस्ने तालिका सार्बजनिक गरेको छ...

अफगानिस्तानमा गयो शक्तिशाली भूकम्प
अफगानिस्तानमा गयो शक्तिशाली भूकम्प
  • २०७७ भाद्र ३, १०: २७

काठमाडौँ। अफगानिस्तानमा शनिबार ६.१ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भौगर्भिक सर्वेक्षण विभाग (यूएसजीएस)ले जनाएको छ ।राजधानी काबुल र अरू क्षेत्रमा पनि...

कोशीमा भारी वर्षाको सम्भावना, चार दिनभित्र देशभर मनसुन फैलिने
कोशीमा भारी वर्षाको सम्भावना, चार दिनभित्र देशभर मनसुन फैलिने
  • २०७७ भाद्र ३, १०: २७

काठमाडौं : हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र, गण्डकी प्रदेशका केही तथा लुम्बिनी प्रदेशको पूर्वी क्षेत्रसम्म मनसुन वायुको...