विवादमा परेकाे संघीय संसदकाे लाेगाे रद्द – Naya Bikalpa
June 28, 2026, Sunday      Epaper

विवादमा परेकाे संघीय संसदकाे लाेगाे रद्द


नयाँ विकल्प,


काठमाडाैं- नेपालकाे नक्शा ,राष्टिय झन्डा र गुणस्तरकाे विषयमा विवादमा परेकाे संघीय संसदकाे लाेगाे रद्द भएकाे छ । संसद सचिवालयले डिजाइन अनुसार घरेलु तथा साना उद्योग कार्यालयले तयार पारेकाे लागाे फिर्ता लगेकाे छ।


संसद सचिवालयले मंगलबार बागमती प्रदेश अन्तर्गतको कार्यालयलाई बोलाएर लोगोबारे असन्तुष्टि व्यक्त गरेको थियो। सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेका अुनसार डिजाइन अनुसार लोगो सुधार गर्न फिर्ता पठाइएको हो।


सचिवालयले ३५० थान लोगो बनाउन घरेलु कार्यालयलाई जिम्मा दिएको थियो। कार्यालयले ब्याच पिन तयार गर्ने र नक्सा अद्यावधिक गर्ने जनाएको छ।
लोगो बिग्रिएपछि डिजाइनर टेकवीर मुखियाको आलोचना भएको थियो। तर मुखियाले निर्माणकर्ताको दोष आफूमाथि आएको भन्दै आपत्ति जनाएका छन् ।

सम्बन्धित समाचार

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
  • २०७७ भाद्र ३, १५: ०२

काठमाडौँ ।आज प्रतिनिधि सभाको बैठक बस्दैछ । संघीय संसद सचिवालयले आज बिहान ११ बजे बैठक बस्ने तालिका सार्बजनिक गरेको छ...

अफगानिस्तानमा गयो शक्तिशाली भूकम्प
अफगानिस्तानमा गयो शक्तिशाली भूकम्प
  • २०७७ भाद्र ३, १५: ०२

काठमाडौँ। अफगानिस्तानमा शनिबार ६.१ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भौगर्भिक सर्वेक्षण विभाग (यूएसजीएस)ले जनाएको छ ।राजधानी काबुल र अरू क्षेत्रमा पनि...

कोशीमा भारी वर्षाको सम्भावना, चार दिनभित्र देशभर मनसुन फैलिने
कोशीमा भारी वर्षाको सम्भावना, चार दिनभित्र देशभर मनसुन फैलिने
  • २०७७ भाद्र ३, १५: ०२

काठमाडौं : हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र, गण्डकी प्रदेशका केही तथा लुम्बिनी प्रदेशको पूर्वी क्षेत्रसम्म मनसुन वायुको...