सुनको मूल्य हालसम्मकै उच्च, कतिमा हुँदैछ कारोबार – Naya Bikalpa
October 27, 2026, Tuesday      Epaper

सुनको मूल्य हालसम्मकै उच्च, कतिमा हुँदैछ कारोबार

काठमाडौँ : आइतबार नेपाली बजारमा सुनको मूल्य बढेको छ ।

२ हजार २ सय रुपैयाँले बढेर आज प्रतितोला २ लाख ५८ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

अघिल्लो दिन शुक्रबार भने प्रतितोला २ लाख ५६ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, चाँदीको मूल्य भने घटेको छ । प्रतितोला ८० रुपैयाँले घटेर आज  प्रतितोला ३ हजार ८ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार भने ३ हजार ९ सय ५ रुपैयाँमा कायम भएको थियो ।

सम्बन्धित समाचार

एनपिएलमा आज दुई खेल
एनपिएलमा आज दुई खेल
  • २०८२ मंसिर २८, १२: ५४

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल)को दोस्रो दिन आज दुई खेल हुँदै छन् । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा अपराह्न १२:३०...

एनपिएल : सुदूरपश्चिमलाई हराउँदै लुम्बिनीको विजयी सुरुवात
एनपिएल : सुदूरपश्चिमलाई हराउँदै लुम्बिनीको विजयी सुरुवात
  • २०८२ मंसिर २८, १२: ५४

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल)को तेस्रो संस्करणमा साबिक विजेता लुम्बिनी लायन्सले विजयी सुरुवात गरेको छ । सोमबार कीर्तिपुरस्थित त्रिवि...

गुल्मीमा स्कार्पियो दुर्घटना हुँदा ६ जनाको मृत्यु
गुल्मीमा स्कार्पियो दुर्घटना हुँदा ६ जनाको मृत्यु
  • २०८२ मंसिर २८, १२: ५४

गुल्मी : गुल्मीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । स्याङ्जाको चिरकोटबाट गुल्मीको राक्सेतर्फ जाँदै गरेको बा ०२२० नम्बरको...