
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को मुख्य सचेतकमा कविन्द्र बुर्लाकोटी नियुक्त भएका छन् । बिहीबार बसेको पार्टी संसदीय दलको बैठकले बुर्लाकोटीलाई मुख्य सचेतक नियुक्त गरेको हो ।
गोरखा–२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित बुर्लाकोटी पार्टीका महामन्त्री हुन् ।
यस्तै बैठकले सचेतकमा प्रकाशचन्द्र परियार र क्रान्तिशिखा धिताललाई चयन गर्ने निर्णय गरेको छ ।
काठमाडौँ : चालु आर्थिक वर्ष पूरा हुन १९ दिन बाँकी हुँदा सरकारले राजश्व संकलनमा लक्ष्यको ७५ दशमलव १७ प्रगति हासिल...
काभ्रेपलाञ्चोक : स्तरोन्नति भइरहेको अरनिको राजमार्गअन्तर्गत धुलिखेल–खावा सडकखण्डलाई तीव्रता दिन असार तेस्रो सातादेखि १५ दिन रातको समयमा सवारीसाधन आवागमनमा रोक...
काठमाडौँ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय मानवअधिकार आयोगमा भदौ २३ र २४ गते भएका घटनासम्बन्धी अनुसन्धान प्रतिवेदन,...