
काठमाडौंः नेपाली कांग्रेसले सार्वजनिक लेखा समिति सभापति पदकाे उम्मेदवार सांसद भरतबहादुर खड्कालाई बनाउने भएको छ।
आज संसदीय समिति सभापतिहरूको मनोनयन दर्ताको कार्यक्रम अन्तर्गत कांग्रेसले सभापति पदमा खड्कालाई उम्मेदवार बनाउने भएको हो ।
सार्वजनिक लेखा समिति सभापति पदको निर्वाचन शुक्रबार हुनेछ । खड्का फागुन २१ को प्रतिनिधि सभा निर्वाचनमा डोटीबाट निर्वाचित भएका थिए ।
काठमाडौँ : चालु आर्थिक वर्ष पूरा हुन १९ दिन बाँकी हुँदा सरकारले राजश्व संकलनमा लक्ष्यको ७५ दशमलव १७ प्रगति हासिल...
काभ्रेपलाञ्चोक : स्तरोन्नति भइरहेको अरनिको राजमार्गअन्तर्गत धुलिखेल–खावा सडकखण्डलाई तीव्रता दिन असार तेस्रो सातादेखि १५ दिन रातको समयमा सवारीसाधन आवागमनमा रोक...
काठमाडौँ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय मानवअधिकार आयोगमा भदौ २३ र २४ गते भएका घटनासम्बन्धी अनुसन्धान प्रतिवेदन,...