भोटेकोशी बाढी : १ हजार १२७ शव फेला, ४ हजार ८५८ अझै सम्पर्कविहीन – Naya Bikalpa
September 6, 2026, Sunday      Epaper

भोटेकोशी बाढी : १ हजार १२७ शव फेला, ४ हजार ८५८ अझै सम्पर्कविहीन

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण हालसम्म १ हजार १२७ जनाको शव फेला परेको छ ।

नेपाल प्रहरीले आज बिहान ८ बजेसम्म सार्वजनिक गरेको विवरणअनुसार बाढीमा परी ४ हजार ८५८ जना अझै सम्पर्कविहीन छन् ।

बाढी प्रभावित क्षेत्रमा उद्धार तथा खोजी कार्यका लागि प्रहरीले ७ हजार ९१२ जना सुरक्षाकर्मी परिचालन गरेको जनाएको छ ।

यस्तै, बाढीमा परी घाइते भएका ६ हजार ५४१ जनाको उद्धार गरिएको प्रहरीले जनाएको छ । प्रभावित क्षेत्रमा खोजी, उद्धार तथा राहतको काम जारी रहेको छ ।

सम्बन्धित समाचार

बाढीले पुरेको घरभित्रबाट ‘बचाऊ–बचाऊ’ भनेपछि…
बाढीले पुरेको घरभित्रबाट ‘बचाऊ–बचाऊ’ भनेपछि…
  • २०८३ भाद्र १७, १०: २५

काठमाडौं : एघार दिनअघि रसुवाको भोटेकोशी नदीमा आएको बाढीले नुवाकोटको विदुर नगरपालिका–१० बेत्रावती बजारका अधिकांश घर पुर्‍यो । कतिपय बाढीमा...

भारतीय दूतावासमा चलचित्र ‘पेन्सन पट्टा’को ट्रेलर प्रदर्शन
भारतीय दूतावासमा चलचित्र ‘पेन्सन पट्टा’को ट्रेलर प्रदर्शन
  • २०८३ भाद्र १७, १०: २५

काठमाडौं : प्रदर्शनका क्रममा रहेको चलचित्र ‘पेन्सन पट्टा’ को ट्रेलर काठमाडौंस्थित भारतीय दूतावासमा प्रदर्शन भएको छ । चलचित्रको कथासँग प्रत्यक्ष...

३२ हजारभन्दा बढी प्रत्यक्ष प्रभावित, ५५ किलोमिटर सडक र १०५ वटा पुलमा क्षति
३२ हजारभन्दा बढी प्रत्यक्ष प्रभावित, ५५ किलोमिटर सडक र १०५ वटा पुलमा क्षति
  • २०८३ भाद्र १७, १०: २५

काठमाडौं । रसुवामा आएको भोटेकोशी बाढीबाट भएको क्षति तथा आवश्यक स्रोत पहिचानका लागि गठित र्‍यापिड ड्यामेज एन्ड निड एसेसमेन्ट (आरडीएनए)...