शान्ति स्थापनार्थ दक्षिण सुडानमा तैनाथ नेपाली सेनाकाे तारादल गण डफ्फा फेरियाे – Naya Bikalpa
September 6, 2026, Sunday      Epaper

शान्ति स्थापनार्थ दक्षिण सुडानमा तैनाथ नेपाली सेनाकाे तारादल गण डफ्फा फेरियाे


नयाँ विकल्प
काठमाडाैं- संयुक्त राष्ट्रसंघकाे आवहानमा शान्ति स्थापनार्थ दक्षिण सुडानमा तैनाथ संयुक्त राष्ट्र संघ अनमिस मिशनमा तैनाथ तारादल गण शान्ति सेना छैठौं डफ्फा बदली भएकाे छ ।


आज आइतबार प्रमुख सेनानी सुशिल प्याकुरेलको कमाण्डमा श्री गोरख बहादुर गण शान्ति सेना सातौं डफ्फाको २१३ जना नेपाली शान्ति सैनिक, मिशन ईलाका तर्फ प्रस्थान गरेका छन् ।
कोभिड-१९ महामारीका बाबजुद शान्ति स्थापना कार्यलाई निरन्तरता दिने नीति अनुरुप याे डफ्फा परिवर्तन भएकाे हाे ।


गरीएको यो अदली बदलीमा सम्पुर्ण सुरक्षा सतर्कता तथा प्रोटोकलहरूको पालना गरीएको छ । साेहि क्रममा मिशनमा तैनाथ शान्ति सेना छैठौं डफ्फा अन्तर्गत सेनानी दिपक अर्यालको कमाण्डमा रहेकाे तारादल गण का २११ जना शान्ति सैनिकहरु भाेलि साेमबार अर्थात कार्तिक २४ गते बिहान नेपाल आईपुग्ने योजना रहेको नेपाली सेनाले जनाएकाे छ ।

सम्बन्धित समाचार

कांग्रेस कार्यसम्पादन समिति बैठक : उद्धारमा ढिलाइ भएको भन्दै बाढी क्षेत्रका जनप्रतिनिधिहरूको आक्रोश
कांग्रेस कार्यसम्पादन समिति बैठक : उद्धारमा ढिलाइ भएको भन्दै बाढी क्षेत्रका जनप्रतिनिधिहरूको आक्रोश
  • २०७७ कार्तिक २३, ११: ४३

काठमाडौं : नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरु भएको छ । बैठकको प्रारम्भमै देशका...

नेपाल एसिसी प्रिमियर कपको सेमिफाइनलमा
नेपाल एसिसी प्रिमियर कपको सेमिफाइनलमा
  • २०७७ कार्तिक २३, ११: ४३

काठमाडौं : नेपाल एसिसी प्रिमियर लिग २०२६ को सेमिफाइनलमा प्रवेश गरेको छ । समूह ‘ए’ मा लगातार तेस्रो जित निकाल्दै...

कांग्रेस सभापति गगन थापा र नेता डा. शेखर कोइरालाबीच भेटवार्ता
कांग्रेस सभापति गगन थापा र नेता डा. शेखर कोइरालाबीच भेटवार्ता
  • २०७७ कार्तिक २३, ११: ४३

काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापा र नेता डा. शेखर कोइरालाबीच भेटवार्ता भएको छ । भेटका क्रममा दुई नेताबीच कांग्रेसभित्र देखिएको...