
नयाँ विकल्प
काठमाडाैं अमेरिक सरकारकाे सहयाेगमा नेपाली सेनालाइ र्याफटिङ वाेट उपहार स्वरूप प्रदान गरिएकाे छ । मंगलबार नेपाली सेनाकाे गौचर स्थित व्यारेकमा एक कार्यक्रमकाबीच मित्रराष्ट्र अमेरिकाले नेपाली सेनालाई सहयोग स्वरुप उपलब्ध गराएकाे ६ थान र्याफटिङ वाेट र चार थान मिस्टरल र्याफ्टर्स हस्तान्तरण गरियाे ।
नेपालका लागि अमेरिकाका सैनिक सहचारी लेफ्टिनेन जाेन माट साेभा र ओडिसी चिफ मेजर माइकल पी ह्वाइटद्धारा नेपाली सेनाका महासेनानी राजेन्द्र मणि गिरीलाई उक्त सामाग्रीहरु हस्तान्तरण गरेका हुन ।उक्त सामग्रीहरु बाढी/डुवान जस्ता जलउत्पन्न विपद्का समयमा उद्धार तथा राहत कार्यमा बहुउपयोगी हुने विश्वास नेपाली सेनाले लिएको छ ।

कास्की : रसुवाको भोटेकोसी नदीमा आएको बाढीमा बेपत्ताहरूको खोजी तथा शव पहिचानका लागि जिल्ला प्रहरी कार्यालय कास्कीबाट आफन्तको डीएनए नमुना...
काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ रहेको...
गोरखा : गोरखाको हिमाली भेगस्थित चुमनुब्री गाउँपालिका– ४ र २ भएर बग्ने थेराङखोलाको बाढीले ४ घर र १ पुल बगाएको...