प्रहरी सहायक निरीक्षक गुरुङ बाग्मती प्रदेशकाे उत्कृष्ट प्रहरी – Naya Bikalpa
September 7, 2026, Monday      Epaper

प्रहरी सहायक निरीक्षक गुरुङ बाग्मती प्रदेशकाे उत्कृष्ट प्रहरी

नयाँ विकल्प

काठमाडाैं- बागमती प्रहरी प्रदेश कार्यालयले महिनाको सर्वोत्कृष्ट प्रदेश प्रहरी घोषणा गरेकाे छ ।बागमती प्रदेश प्रहरी कार्यालय तथा मातहतमा कार्यरत प्रहरी कर्मचारीहरुबाट सम्पादित कार्य अनुसार उत्कृष्ट प्रहरी छनाैट गरिएकाे हाे ।

जिल्ला प्रहरी कार्यालय  मकवानपुरमा कार्यरत प्रहरी सहायक निरीक्षक शिवराज गुरुङ कार्तिक महिनाको सर्बोत्कृष्ट प्रहरी घोषणा भएका हुन ।

प्रदेश प्रहरी कार्यसम्पादनको स्तरमा प्रभावकारीता एवंम् थप हौसला प्रदान गर्ने उद्देश्यले बागमती प्रदेश प्रहरी कार्यालयबाट जारी भएको महिनाको उत्कृष्ट प्रहरी छनौट कार्यबिधी २०७७ अनुसार कार्तिक महिनाको “महिनाको सर्वोत्कृष्ट प्रदेश प्रहरी घोषणा गरीएको हाे ।

मकवानपुर जिल्लामा भएका बिभिन्न घटनाहरुको अनुसन्धान, लागु औषधको बरामद तथा फरार प्रतिबादी पक्राउ गर्ने कार्यमा उत्कृष्ट कार्य सम्पादन सर्वोत्कृष्ट प्रदेश प्रहरी घोषणा गगरीएको हाे । प्रहरी सहायक निरीक्षक शिबराज गुरुङ सहित कार्तिक महिनामा उत्कृष्ट कार्य गर्ने १५ जना प्रहरी कर्मचारी पुरस्कृत भएका छन ।

सम्बन्धित समाचार

कांग्रेस कार्यसम्पादनको दुईदिने बैठक बाढीपीडितमा केन्द्रित, सरकारले सञ्चार क्षेत्रमा गरेको विभेदकारी नीति खारेजीको माग
कांग्रेस कार्यसम्पादनको दुईदिने बैठक बाढीपीडितमा केन्द्रित, सरकारले सञ्चार क्षेत्रमा गरेको विभेदकारी नीति खारेजीको माग
  • २०७७ मंसिर ७, १४: २०

काठमाडौं : नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको दुईदिने बैठक ललितपुरस्थित बी.पी. स्मृति भवनमा सम्पन्न भएको छ । सभापति गगन कुमार...

विचारमा बहस गरौं, नेतृत्वमा प्रतिस्पर्धा गरौं, पार्टी कमजोर नबनाऔं : सहमहामन्त्री संग्रौला
विचारमा बहस गरौं, नेतृत्वमा प्रतिस्पर्धा गरौं, पार्टी कमजोर नबनाऔं : सहमहामन्त्री संग्रौला
  • २०७७ मंसिर ७, १४: २०

ललितपुर : नेपाली कांग्रेसकी सहमहामन्त्री डा. डिला संग्रौलाले पार्टीको १५औँ महाधिवेशन तोकिएकै समयमा सम्पन्न गर्नुपर्ने बताएकी छिन् । सोमबार बसेको...

एनपिएलको ओटिटी प्रसारणको अधिकार ‘नेट टिभी’लाई, हिमालय स्पोर्ट्सबाट प्रत्यक्ष प्रसारण हुने
एनपिएलको ओटिटी प्रसारणको अधिकार ‘नेट टिभी’लाई, हिमालय स्पोर्ट्सबाट प्रत्यक्ष प्रसारण हुने
  • २०७७ मंसिर ७, १४: २०

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल) को प्रसारण अधिकार सम्बन्धी बोलपत्र प्रक्रियाबाट ओटिटी र टेलिभिजन दुवै माध्यम टुंगो लागेको छ...