राष्ट्रपतिद्वारा प्रतिनिधि सभा विघटन गरी बैशाख १७ र २७ गते मध्यावधि निर्वाचनको घोषणा – Naya Bikalpa
September 20, 2026, Sunday      Epaper

राष्ट्रपतिद्वारा प्रतिनिधि सभा विघटन गरी बैशाख १७ र २७ गते मध्यावधि निर्वाचनको घोषणा


नयाँ विकल्प,

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको मन्त्रिपरिषद्को सिफारिस बमोजिम प्रतिनिधिसभाको विघटन गरेकी छन् ।

राष्ट्रपति भण्डारीले प्रतिनिधिसभाको ताजा जनादेशका लागि आगामी २०७८ साल वैशाख १७ र २७ गते दुई चरणमा मध्यावधि निर्वाचनको घोषणा गरेकी हुन् । राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा आजकै दिनबाट प्रतिनिधि सभा विघटन गरिएको छ ।

सम्बन्धित समाचार

कांग्रेसको १५औं महाधिवेशन : ७३ जिल्लाका ६ हजार १३२ वडामा अधिवेशन सम्पन्न
कांग्रेसको १५औं महाधिवेशन : ७३ जिल्लाका ६ हजार १३२ वडामा अधिवेशन सम्पन्न
  • २०७७ पुष ५, १४: ४३

काठमाडौं : नेपाली कांग्रेसको १५औं केन्द्रीय महाधिवेशन अन्तर्गत देशभर सञ्चालन भइरहेको वडा अधिवेशन प्रक्रिया उत्साहजनक रूपमा अघि बढेको छ ।...

परराष्ट्रमन्त्री खनाल न्युयोर्क प्रस्थान
परराष्ट्रमन्त्री खनाल न्युयोर्क प्रस्थान
  • २०७७ पुष ५, १४: ४३

काठमाडौं : संयुक्त राष्ट्रसंघको ८१औं महासभामा नेपालको प्रतिनिधित्व गर्न परराष्ट्र मन्त्री शिशिर खनाल अमेरिकाको न्युयोर्क प्रस्थान गरेका छन् । खनाल...

एमाले पुनर्गठन कार्यदलको एकीकृत प्रतिवेदन तयार गरिँदै
एमाले पुनर्गठन कार्यदलको एकीकृत प्रतिवेदन तयार गरिँदै
  • २०७७ पुष ५, १४: ४३

काठमाडौं : नेकपा एमालेभित्र पार्टी शुद्धीकरण, सुदृढीकरण, रूपान्तरण र पुनर्गठनका लागि गठित कार्यदलको एकीकृत प्रतिवेदन ल्याउन नेताहरूबीच सहमतिको प्रयास जारी...