
नयाँ विकल्प,
काठमाडौं – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)कै बहुमत सांसदहरु प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार विघटन गरेको प्रतिनिधिसभा पुनस्र्थापनाको माग गर्दै सर्वाेच्च अदालतमा रिट दायर गर्न जाने भएका छन् ।
सोमबार अधिवक्तासहित नेकपाका ८७ सांसद सर्वाेच्चमा रिट दायर गर्न जाने तयारीमा रहेको नेकपाकी सांसद रामकुमारी झाँक्रीले बताइन । रिट निवेदनमा आइतबार मात्र सरकारबाट राजिनामा दिएका ७ मन्त्रीको समेत हस्ताक्षर रहेको छ ।
नेकपाका ८३ जना सांसदहरुले आइतबार मात्र आफ्नो हस्ताक्षर गरी प्रतिनिधिसभाका सभामुख अग्नीप्रसाद सापकोटालाई संवोधन गर्दै अविश्वासको प्रस्ताव संसद सचिवालयमा दर्ता गराएका थिए ।
काठमाडौं : भोटेकोशी बाढीका कारण विस्थापित भएका महिला र बालबालिकालाई नेपाल महिला सङ्घले राहतका लागि प्राथमिकता दिएको छ । सङ्घले...
काठमाडौं : रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीपछि प्रभावित क्षेत्रमा सञ्चालन गरिएको खोज तथा उद्धार अभियानबाट हालसम्म...
काठमाडौं : प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब रुपैयाँ जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मंगलबार बिहान ९ बजेसम्म...