ओली पक्षका केन्द्रीय कमिटी बैठक बालुवाटारमा सुरू, प्रचण्ड-माधव पक्षकाे छुट्टै बैठक केही बेरमा बस्दै – Naya Bikalpa
September 8, 2026, Tuesday      Epaper

ओली पक्षका केन्द्रीय कमिटी बैठक बालुवाटारमा सुरू, प्रचण्ड-माधव पक्षकाे छुट्टै बैठक केही बेरमा बस्दै


नयाँ विकल्प,


काठमाडाैं-फुटको संघारमा पुगेको नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीनिकट सदस्यहरूको केन्द्रीय कमिटी बैठक बालुवाटारमा सुरू भएको छ। बैठक बालुवाटारमा मंगलबार बिहान पौने ११ बजे बैठक सुरू भएको हो।

अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र बरिष्ठ नेता माधवकुमार नेपालले डाकेभन्दा पहिला नै बसेको ओलीनिकटको केन्द्रीय समिति बैठकले के निर्णय गर्छ भन्नेमा आमचासो छ। प्रचण्ड-नेपालनिकट केन्द्रीय सदस्यको बैठक दिउँसो १ बजे‍ बबरमहलस्थित कार्की ब्यांकेटमा बस्दैछ।

सम्बन्धित समाचार

बाढीपीडित महिला र बालबालिकालाई महिला सङ्घको प्रथमिकता
बाढीपीडित महिला र बालबालिकालाई महिला सङ्घको प्रथमिकता
  • २०७७ पुष ७, ११: २०

काठमाडौं : भोटेकोशी बाढीका कारण विस्थापित भएका महिला र बालबालिकालाई नेपाल महिला सङ्घले राहतका लागि प्राथमिकता दिएको छ । सङ्घले...

भोटेकोशी बाढीः हालसम्म १३ हजार ३९६ को उद्धार
भोटेकोशी बाढीः हालसम्म १३ हजार ३९६ को उद्धार
  • २०७७ पुष ७, ११: २०

काठमाडौं : रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीपछि प्रभावित क्षेत्रमा सञ्चालन गरिएको खोज तथा उद्धार अभियानबाट हालसम्म...

प्रधानमन्त्री राहत कोषमा पौने १२ अर्ब
प्रधानमन्त्री राहत कोषमा पौने १२ अर्ब
  • २०७७ पुष ७, ११: २०

काठमाडौं : प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब रुपैयाँ जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मंगलबार बिहान ९ बजेसम्म...