एमाले ब्युँताउन असम्भव : माधव नेपाल – Naya Bikalpa
September 23, 2026, Wednesday      Epaper

एमाले ब्युँताउन असम्भव : माधव नेपाल

नयाँ विकल्प

काठमाडाैं- नेकपाका नेता माधवकुमार नेपालले विघटन भइसकेको नेकपा एमाले ब्युँताउने खेल भइरहेको भए पनि त्यो सम्भव नभएको बताएका छन् ।  नेकपा प्रचण्ड–नेपाल समूहको केन्द्रीय समितिको बैठकमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । 

पार्टी एकतासँगै एमाले विघटित भइसकेकाले अब त्यो ब्युँतिन नसक्ने उनले बताए । साथै उनले नेकपाको बहुमत सदस्यहरूको बैठक आफूहरूले आयोजना गरेको भएकाले बालुवाटारमा भएको भेला गुट भेला भएको बताए ।  बालुवाटारको भेला वैधानिक नभएको उनको भनाइ छ ।

सम्बन्धित समाचार

विज्ञापन बोर्डको अध्यक्षमा सन्तोष श्रेष्ठ नियुक्त
विज्ञापन बोर्डको अध्यक्षमा सन्तोष श्रेष्ठ नियुक्त
  • २०७७ पुष ७, १५: २१

काठमाडौं : सरकारले विज्ञापन बोर्डको अध्यक्षमा सन्तोष श्रेष्ठलाई नियुक्त गरेको छ । मन्त्रिपरिषद्को यही असोज २ गतेको निर्णयअनुसार काठमाडौं महानगरपालिका–१४...

२०औं एसियाडमा नेपाललाई पहिलो पदक, तेन्जिङले करातेमा जिते कास्य
२०औं एसियाडमा नेपाललाई पहिलो पदक, तेन्जिङले करातेमा जिते कास्य
  • २०७७ पुष ७, १५: २१

काठमाडौं : जापानमा जारी २०औं एसियाली खेलकुदमा नेपालले पहिलो पदक जित्दै पदकको खाता खोलेको छ । कराते खेलाडी तेन्जिङ शेर्पाले पुरुष कुमिते...

परराष्ट्रमन्त्री खनालद्वारा न्युयोर्कस्थित नेपाली महावाणिज्य दूतावासको अवलोकन
परराष्ट्रमन्त्री खनालद्वारा न्युयोर्कस्थित नेपाली महावाणिज्य दूतावासको अवलोकन
  • २०७७ पुष ७, १५: २१

काठमाडौं : परराष्ट्रमन्त्री शिशिर खनालले आज संयुक्त राज्य अमेरिकाको न्युयोर्कस्थित नेपाली महावाणिज्य दूतावासको अवलोकन गरेका छन् । संयुक्त राष्ट्रसंघको ८१औं महासभामा सहभागी...