
नयाँ विकल्प,
काठमाडौं – सत्तारुढ नेकपा भित्रको आन्तरिक किचलो बढ्दै जाँदा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र अर्का नेता माधवकुमार नेपाल पक्षले आफ्ना २ सय ९० सदस्यको हस्ताक्षरसहितको निर्णयबाट प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओलीलाई कारबाही गरेको दाबी गरेका छन् ।
प्रचण्ड–ओलीपक्षको बुधबार राजधानीमा बसेको बैठकको निर्णय आयोगलाई बुझाउँदै सो समूहका नेता सुरेन्द्र पाण्डेले आफूहरुनै आधिकारिक नेकपा भएको पत्र बुझाइएको बताए ।
नेकपाका नेता पाण्डे, लीलामणि पोखरेल, मुक्ति प्रधानलगायतले निर्वाचन आयोगमा पत्र बुझाएका थिए । पत्र बुझाएपछि स्थायी समितिका सदस्य पाण्डेले आफूहरुसँग ७० प्रतिशत मत भएको बताउँदै सूर्य चिन्ह पनि आफूहरुले नै पाउने तर्क गरे ।
काठमाडौं : संयुक्त राष्ट्रसंघको ८१औं महासभामा सहभागी हुन प्रधानमन्त्री वालेन्द्र शाह अमेरिका प्रस्थान गरेका छन् । उनी कतार एयरवेजमा दोहा...
काठमाडौं : सर्वोच्च अदालतले भरतमणि दाहालको पक्राउबारे सरकारका नाममा कारण देखाऊ आदेश जारी गरेको छ । न्यायाधीश कुमार रेग्मीको एकल...
काठमाडौं । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान गर्ने भएपछि अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई कार्यवाहक...