
नयाा विकल्प
काठमाडौं – कांग्रेस सभापति शेरबहादुर देउवाले अदालतमा विचाराधीन मुद्दामा नबोल्ने बताएका छन् । देउवाले भक्तपुरमा आयोजित पार्टीको विरोध सभामा बोल्दै यस्तो बताएका हुन् ।
उनले भने, “अदालतमा विचाराधीन मुद्दामा यो गर यो नगर भनेर कांग्रेस बोल्दैन । कांग्रेस अदालत मान्ने पार्टी हो । सर्वोच्चको निर्णयलार्य पर्खिन्छौँ । र अदालतको निर्णय पनि मान्छौँ ।”
काठमाडौं । सर्पदंश र रेबिजको उपचारमा प्रयोग हुने एन्टिस्नेक भेनम सिरम तथा रेबिज इम्युनोग्लोबुलिन केन्द्रीय भ्याक्सिन स्टोर टेकुमा आइपुगेको छ।...
ललितपुर : नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षण, संसदीय मर्यादा कायम राख्ने तथा विपद्मा परेका नागरिकको...
काठमाडौं : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले पदबाट राजीनामा दिएका छन् । मुख्यमन्त्री शाहले प्रदेश प्रमुख नजिर मियाँसमक्ष राजीनामापत्र बुझाएका...