
काठमाडाैज्ं-साताको अन्तिम कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक १७.३१ अंक बढेको छ।
अघिल्लो कारोबार दिन अर्थात बुधबार ४९.१७ अंक बढेर २०६२.०६ विन्दुमा पुगेको नेप्से, यस दिन सो सेसनमा १७.३१ अंक बढेर २०७९.३७ विन्दुमा पुगेको हो। सो सेसनमा सेन्सेटिभ इण्डेक्स २.०६ अंक बढेको छ।
बिहीबार प्रि ओपन सेसनमा २९ कम्पनीको ७८ लाख ८७ हजार ८१२ रुपैयाँ बराबरको ४ हजार २९७ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये २७ कम्पनीको शेयरमूल्य बढेको छ भने २ कम्पनीको शेयरमूल्य घटेको छ।
काठमाडौं : विशेष अदालतले नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणसँग सम्बन्धित भ्रष्टाचार मुद्दामा १५ लाख...
ललितपुर : नेपाली कांग्रेसले खाना पकाउने ग्यासको अभाव, विद्युत् खपतमा कर वृद्धि, रासायनिक मलको संकट, बजारमा बढ्दो महँगी तथा सरकारको...
काठमाडौं : नेपाल क्रिकेट संघ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीको एकदिवसीय (ओडिआई) कप्तान परिवर्तन गर्दै स्पिनर सन्दीप लामिछानेलाई नयाँ कप्तान...