
नयाँ विकल्प
धनगढी-सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री झपटबहादुर बोहराले पदबाट राजीनामा दिएका छन्।
धनगढीमा बुधबार पत्रकार सम्मेलनको आयोजना गर्दै बोहराले मुख्यमन्त्री त्रिलोचन भट्टसमक्ष राजीनामा दिएको जानकारी दिए।बोहरा २०७४ सालमा भएको निर्वाचनमा अछाम क्षेत्र नम्बर २ को प्रदेश ‘ख’ बाट निर्वाचित बोहरा तत्कालीन माओवादी केन्द्रबाट बाम गठनबन्धका उम्मेदवार बनेका थिए। उनी फागुन ५ गते आर्थिक मामिला तथा योजना मन्त्रीमा नियुक्त भएका थिए।
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनअन्तर्गत उपसभापति पदमा डा. स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित भएका छन्। पदाधिकारी चयनका लागि...
काठमाडौं : नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलाे महाधिवेशनबाट ९९ सदस्यीय नयाँ केन्द्रीय समिति चयन भएको छ । रास्वपाकाे निर्वाचन...