संवैधानिक इजलासबाट न्यायाधीश हरिकृष्ण कार्की बाहिरिए – Naya Bikalpa
June 26, 2026, Friday      Epaper

संवैधानिक इजलासबाट न्यायाधीश हरिकृष्ण कार्की बाहिरिए


नयाँ विकल्प,


काठमाडाैं-संसद विघटन सम्बन्धि निवेदनहरुको संवैधानिक इजलासमा हरिकृष्ण कार्की नबस्ने भएका छन् ।

इजलास भित्र र बाहिर उनी प्रधानमन्त्री केपी ओलीकै पालामा महान्यायाधीवक्ता भएकोले मुद्दा हेर्दा स्वार्थ बाँझिने भन्दै बिरोध भएको थियो । इजलासमा रहेका एक अधिवक्ताका अनुसार इजालसमा कानून व्यवसायीहरूले इजलासमा कार्कीकाे उपस्थितीका बिषयमा प्रश्न उठाएपछि प्रधानन्यायाधीश सहित इजलासका सबै सदस्यले छलफल गरेका थिए ।

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको नेतृत्वमा गठित इजलासमा न्यायाधीशहरु हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा र तेजबहादुर केसी सदस्य छन् ।

सम्बन्धित समाचार

रास्वपा उपसभापतिमा डा. स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित
रास्वपा उपसभापतिमा डा. स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित
  • २०७७ पुष २२, १५: ५९

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनअन्तर्गत उपसभापति पदमा डा. स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित भएका छन्। पदाधिकारी चयनका लागि...

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
  • २०७७ पुष २२, १५: ५९

काठमाडौं : नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...

रास्वपा केन्द्रीय सदस्यमा को–को निर्वाचित भए ?
रास्वपा केन्द्रीय सदस्यमा को–को निर्वाचित भए ?
  • २०७७ पुष २२, १५: ५९

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलाे महाधिवेशनबाट ९९ सदस्यीय नयाँ केन्द्रीय समिति चयन भएको छ । रास्वपाकाे निर्वाचन...