राष्ट्रिय सभाको अधिवेशन अन्त्य गर्न राष्ट्रपति समक्ष सिफारिस – Naya Bikalpa
June 26, 2026, Friday      Epaper

राष्ट्रिय सभाको अधिवेशन अन्त्य गर्न राष्ट्रपति समक्ष सिफारिस

नयाँ विकल्प

राष्ट्रिय सभाको अधिवेशन अन्त्य गर्न सरकारले राष्ट्रपतिलाई सिफारिस गरेको छ । आजको बैठकमा प्रधानमन्त्री केपी ओलीले सम्बोधन गरेपछि अधिवेशन अन्त्य गर्ने तयारी सरकारले गरेको हो ।

प्रधानमन्त्रीनिवासमा आज बिहान बसेको मन्त्रिपरिषद् बैठकले अधिवेशन अन्त्यका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको स्रोतले जनाएको छ ।कार्यव्यवस्था समितिमा राष्ट्रिय सभा अध्यक्षले आजै राष्ट्रपतिबाट अधिवेशन अन्त्यको पत्र आउने संकेतसमेत गरेका छन् । आजैबाट अधिवेशन अन्त्य गर्ने तयारी रहेको छ । 

सम्बन्धित समाचार

रास्वपा उपसभापतिमा डा. स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित
रास्वपा उपसभापतिमा डा. स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित
  • २०७७ पुष २६, १४: ५३

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनअन्तर्गत उपसभापति पदमा डा. स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित भएका छन्। पदाधिकारी चयनका लागि...

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
  • २०७७ पुष २६, १४: ५३

काठमाडौं : नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...

रास्वपा केन्द्रीय सदस्यमा को–को निर्वाचित भए ?
रास्वपा केन्द्रीय सदस्यमा को–को निर्वाचित भए ?
  • २०७७ पुष २६, १४: ५३

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलाे महाधिवेशनबाट ९९ सदस्यीय नयाँ केन्द्रीय समिति चयन भएको छ । रास्वपाकाे निर्वाचन...