
नयाँ बिकल्प,
काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव पक्षका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल शुक्रबार बिहान ११ बजे भारतको नयाँदिल्ली गएका छन् ।
नेकपा प्रचण्ड–माधव पक्षका सचिवालय सदस्य एवम् वरिष्ठ नेता खनाल स्वास्थ्य उपचारका लागि शुक्रबार बिहान ११ बजे नयाँ दिल्ली जानु भएको नेकपा नेता विष्णु रिजालले जनाएका छन् ।
नेता खनालसँग उनकी पत्नी रविलक्ष्मी चित्रकार नेपाल नेपाल वायुसेवा निगमको नियमित उडानबाट दिल्ली गएका हुन् ।
‘उहाँ नियमित स्वास्थ्य परीक्षणका लागि नयाँ दिल्ली जानुभएको हो । चार दिनपछि फर्कनुहुन्छ’, खनालका सहयोगी कृष्ण भट्टराइले भने । उनको खनालले नयाँ दिल्लीस्थित अपोलो अस्पतालमा स्वास्थ्य उपचार हुने भएको छ ।
काठमाडौँ : चालु आर्थिक वर्ष पूरा हुन १९ दिन बाँकी हुँदा सरकारले राजश्व संकलनमा लक्ष्यको ७५ दशमलव १७ प्रगति हासिल...
काभ्रेपलाञ्चोक : स्तरोन्नति भइरहेको अरनिको राजमार्गअन्तर्गत धुलिखेल–खावा सडकखण्डलाई तीव्रता दिन असार तेस्रो सातादेखि १५ दिन रातको समयमा सवारीसाधन आवागमनमा रोक...
काठमाडौँ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय मानवअधिकार आयोगमा भदौ २३ र २४ गते भएका घटनासम्बन्धी अनुसन्धान प्रतिवेदन,...