
नयाँ विकल्प,
काठमाडाैं-नेकपा एमालेका नेता माधवकुमार नेपाल समूहको आज स्थायी कमिटीको बैठक बस्ने भएको छ ।
पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले समुहले वरिष्ठ नेता माधब कुमार नेपाल, भिम रावल, घनश्याम भुषाल तथा सुरेन्द्र पाण्डेलाइ साधारण सदस्यताबाटै ६ महिनाकालागि निलम्बन गरेसंगै वरिष्ट नेता माधवकुमार नेपाल- झलनाथ खनाल समूहले छुट्टै नयाँ पार्टी गठन गर्ने अन्तिम तयारीमा पुगेका छ ।
नेपाल- खनाल समूहले नयाँ रणनीति बनाउन बैठक बस्न लागेको हो । बिहीबार पोखरामा आयोजित कार्यक्रममा नेता नेपालले ओलीलाई हटाएर आफ्नै नेतृत्वमा केन्द्रीय कमिटी बनाउने घोषणा गरेका थिए ।
उनले कार्यकर्तालाई जिल्लाजिल्लामा संगठित हुन निर्देशन पनि दिएका थिए । नेपाल – खनाल समूहले जिल्लाजिल्लामा अध्यक्ष तथा सचिवको घोषणा गरेर समानान्तर कमिटी बनाउन सुरु गरिसकेको छ ।
काठमाडौं । आज नोभेम्बर २१ अर्थात् विश्व टेलिभिजन दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । टेलिभिजनको महत्त्व, प्रभावकारिता र विश्व समुदायमा...
चितवन । नागढुंगा–मुग्लिन सडकखण्ड आजदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले सूचना जारी गर्दै...
विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...