प्रधानमन्त्रीको भाषाले अदालतलाई धम्क्याएर प्रभावित पार्न खोजिएको छः पौडेल – Naya Bikalpa
June 27, 2026, Saturday      Epaper

प्रधानमन्त्रीको भाषाले अदालतलाई धम्क्याएर प्रभावित पार्न खोजिएको छः पौडेल


नयाँ बिकल्प,

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीले न्यायाधीशहरुको ध्यान खिच्न र अदालतलाई धम्क्याएर प्रभावित पार्न खोजेको बताएका छन्।

सामाजिक सञ्जाल ट्विटरमा ट्विट गर्दै पौडेलले हालै प्रधानमन्त्री केी शर्मा ओलीले सार्वजनिक रुपमा दिएका अभिव्यक्तिले अदालतमाथिको हस्तक्षेप झल्किने दाबी गरेका छन्।

कांग्रेस केन्द्रीय सदस्य पौडेलले न्यायामूर्तीलाई तथानाम बोल्नु प्रधानमन्त्रीको अमर्यादित व्यवहार झल्कने भन्दै यस्तो व्यवहारलाई अदालतमाथिको हस्तेप भएको आरोप लगाएका छन्।

सम्बन्धित समाचार

एन्फाका पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पा पक्राउ
एन्फाका पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पा पक्राउ
  • २०७८ जेष्ठ १९, १८: ०६

काठमाडौं : अखिल नेपाल फुटबल संघ (एन्फा)का पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पा पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को...

बालबालिकालाई पार्टी सदस्य नबनाउन कांग्रेसको सार्वजनिक अपिल, प्रधानमन्त्रीसँग जवाफ माग
बालबालिकालाई पार्टी सदस्य नबनाउन कांग्रेसको सार्वजनिक अपिल, प्रधानमन्त्रीसँग जवाफ माग
  • २०७८ जेष्ठ १९, १८: ०६

काठमाडौं : नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानअन्तर्गतको बाल अधिकार उपसमितिले १८ वर्षभन्दा कम उमेरका बालबालिकालाई कुनै पनि...

रास्वपा सहमहामन्त्रीमा हरि ढकाल, निशा डाँगी र असिम शाह निर्वाचित
रास्वपा सहमहामन्त्रीमा हरि ढकाल, निशा डाँगी र असिम शाह निर्वाचित
  • २०७८ जेष्ठ १९, १८: ०६

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सहमहामन्त्रीमा नेताहरू हरि ढकाल, निशा डाँगी र असिम शाह निर्वाचित भएका छन् । चितवनको...