नेविसंघका एक दर्जन बढी विद्यार्थी सोह्रखुट्टेबाट पक्राउ – Naya Bikalpa
November 21, 2026, Saturday      Epaper

नेविसंघका एक दर्जन बढी विद्यार्थी सोह्रखुट्टेबाट पक्राउ


नयाँ बिकल्प,

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेको कदमलाई असंबैधानिक प्रतिगामी कदम भन्दै त्यका बिरुद्ध प्रतिकात्मक रुपमा बिरोध प्रदर्शनमा उत्रिएका एक दर्जन प्रदर्शनकारीलाई प्रहरी गिरफ्तार गरेको छ।

नेपाल विद्यार्थी संघका महामन्त्री बलदेव तिमिल्सिनाका अनुसार सोमबार सोह्रखुट्टेबाट नेविसंघका नेताहरू प्रशान्त लामिछाने, सागरबाबु भट्ट, सन्तोष श्रेष्ठ, शक्तिमान तामाङ, सबिन भन्डारी, लक्ष्मण भट्ट लगायतलाई प्रहरीले विरोध प्रर्दशन गरेको भन्दै गिरफ्तार गरेको छ।

त्यस्तै, जडिवुट्टी क्षेत्रबाट नेविसंघका नेताहरु संजय बुढाथोकी, बुद्ध पन्थी, आदर्श यादब, अविनाश खडका, अर्जुन क्षेत्री, निखिल परियार, साजन खडका, राजन कुवर र लोकेन्द्र रावललाई प्रहरीले गिरफ्तार गरेको छ।

सम्बन्धित समाचार

आज विश्व टेलिभिजन दिवस मनाइँदै
आज विश्व टेलिभिजन दिवस मनाइँदै
  • २०७८ जेष्ठ २४, २२: २९

काठमाडौं । आज नोभेम्बर २१ अर्थात् विश्व टेलिभिजन दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । टेलिभिजनको महत्त्व, प्रभावकारिता र विश्व समुदायमा...

नागढुंगा–मुग्लिन सडकखण्ड दैनिक पाँच घण्टा बन्द हुने
नागढुंगा–मुग्लिन सडकखण्ड दैनिक पाँच घण्टा बन्द हुने
  • २०७८ जेष्ठ २४, २२: २९

चितवन । नागढुंगा–मुग्लिन सडकखण्ड आजदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले सूचना जारी गर्दै...

सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि सम्भव : अर्थमन्त्री वाग्ले
सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि सम्भव : अर्थमन्त्री वाग्ले
  • २०७८ जेष्ठ २४, २२: २९

विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...