गण्डकीको मुख्यमन्त्रीमा कांग्रेसका नेपालीको दाबी, ३१ सांसद हस्ताक्षरसहित प्रदेश प्रमुखसँग – Naya Bikalpa
November 21, 2026, Saturday      Epaper

गण्डकीको मुख्यमन्त्रीमा कांग्रेसका नेपालीको दाबी, ३१ सांसद हस्ताक्षरसहित प्रदेश प्रमुखसँग


नयाँ बिकल्प,

पोखरा । गण्डकी प्रदेश सरकारको नेतृत्व लिन नेपाली कांग्रेस गण्डकी प्रदेश संसदीय दलका नेता कृष्णचन्द्र नेपालीले दाबी पेश गरेका छन्।

नयाँ सरकार गठनका गण्डकी प्रदेश प्रमुख सीताकुमारी पौडेलले शुक्रबार नै प्रदेशका बहुमत सदस्यको दाबी पेश गर्न २४ घण्टाको समय दिएकी थिइन।

कांग्रेसका संसदीय दलका नेता नेपालीले आजै प्रदेशका ३१ सांसदको हस्ताक्षरसहित प्रदेश प्रमुखलाई बुझाएका छन्। नेपालीले ३१ सांसदको हस्ताक्षरसहित स्वयम उपस्थित भएपछि प्रदेश प्रमुख पौडेललाई कुनै बहानामा नियुक्ति टार्ने सम्भावना टरेको छ।

दलको नेता दाबी गरेका नेपालीसहित कांग्रेसका १५, माओवादीका ११, जसपाका २, राजमोका २ र स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे) ले हस्ताक्षर गरेका छन्। सभामुख माओबादी निकट भएपनि उनले मतदान गरिरहनु परेन्।

सम्बन्धित समाचार

आज विश्व टेलिभिजन दिवस मनाइँदै
आज विश्व टेलिभिजन दिवस मनाइँदै
  • २०७८ जेष्ठ २८, १८: ००

काठमाडौं । आज नोभेम्बर २१ अर्थात् विश्व टेलिभिजन दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । टेलिभिजनको महत्त्व, प्रभावकारिता र विश्व समुदायमा...

नागढुंगा–मुग्लिन सडकखण्ड दैनिक पाँच घण्टा बन्द हुने
नागढुंगा–मुग्लिन सडकखण्ड दैनिक पाँच घण्टा बन्द हुने
  • २०७८ जेष्ठ २८, १८: ००

चितवन । नागढुंगा–मुग्लिन सडकखण्ड आजदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले सूचना जारी गर्दै...

सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि सम्भव : अर्थमन्त्री वाग्ले
सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि सम्भव : अर्थमन्त्री वाग्ले
  • २०७८ जेष्ठ २८, १८: ००

विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...