
नयाँ विकल्प,
काठमाडाैं- उपत्यकामा चल्ने सार्वजनिक सवारी साधन मंगलबार देखि खुल्ने भएकाे छ ।
सोमबार बसेको काठमाडौं उपत्यकाका तीन जिल्ला प्रमुख अधिकारीको बैठकले २५ सिट बढी क्षमता भएको सवारी साधनलाई चलाउन दिने निर्णय गरेको हाे ।
यस्ता सवारी साधन बिहान ६ बजेदेखि साँझ ७ बजेसम्म चलाउन पाइने छ । २५ सिट बढी क्षमता भएका सार्वजनिक सवारी साधनलाई जोर-बिजोर प्रणाली अनुसार चल्न दिने निर्णय प्रशासनले गरेको हो।
लामो दूरीका सवारी साधनकाे हकमा भने याे नियम लागु हुने छैन् । लामाे दुरीका सवारी साधन कहिले खुल्ने भन्ने विषय अझै अन्याेल नै छ ।
काठमाडौं । आज नोभेम्बर २१ अर्थात् विश्व टेलिभिजन दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । टेलिभिजनको महत्त्व, प्रभावकारिता र विश्व समुदायमा...
चितवन । नागढुंगा–मुग्लिन सडकखण्ड आजदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले सूचना जारी गर्दै...
विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...