उपत्यकामा मंगलबारदेखि सबै निजी सार्वजनिक सवारी चल्ने – Naya Bikalpa
November 21, 2026, Saturday      Epaper

उपत्यकामा मंगलबारदेखि सबै निजी सार्वजनिक सवारी चल्ने

फाइल फाेटाे


नयाँ बिकल्प,
काठमाडौं – काठमाडौं उपत्यकामा मंगलबारदेखि सबै किसिमका निजी तथा सार्वजनिक सवारी साधन संचालनमा आउने भएका छन्।

काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीले असार २२ गतेदेखि लागू हुने गरी जारी गरेको निषेधाज्ञाको आदेशमा जोर विजोर प्रणाली हटाएको हो। जोर विजोर प्रणाली हटे पनि सबै सवारी साधनमा स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्नु पर्ने आदेश जारी गरिएको छ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारीले जारी गरेको आदेश यस्तो छ।

सम्बन्धित समाचार

आज विश्व टेलिभिजन दिवस मनाइँदै
आज विश्व टेलिभिजन दिवस मनाइँदै
  • २०७८ असार २०, १८: २०

काठमाडौं । आज नोभेम्बर २१ अर्थात् विश्व टेलिभिजन दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । टेलिभिजनको महत्त्व, प्रभावकारिता र विश्व समुदायमा...

नागढुंगा–मुग्लिन सडकखण्ड दैनिक पाँच घण्टा बन्द हुने
नागढुंगा–मुग्लिन सडकखण्ड दैनिक पाँच घण्टा बन्द हुने
  • २०७८ असार २०, १८: २०

चितवन । नागढुंगा–मुग्लिन सडकखण्ड आजदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले सूचना जारी गर्दै...

सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि सम्भव : अर्थमन्त्री वाग्ले
सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि सम्भव : अर्थमन्त्री वाग्ले
  • २०७८ असार २०, १८: २०

विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...