
नयाँ विकल्प,
काठमाडाैं- नेकपा एमाले एकताका लागि गठित कार्यदलको बैठक आज १ बजे बस्दै छ ।
हिजाे सिंहदरबारस्थित अर्थ मन्त्रालयमा बसेको एकता कार्यदलको बैठक आज दिउँसाे १ बजे बस्ने गरी सकिएको थियाे । कार्यदल गठन भएपछि अनौपचारिक छलफल गरे पनि औपचारिक रूपमा हिजाे पहलो पटक छलफल भएकाे थियाे ।
एमालेमा देखिएका विवादका टुङ्ग्याउन कार्यदलमा छलफल चलिरहेकाे छ । कार्यदलमा ओलीका तर्फबाट सुवास नेम्वाङको संयोजकत्वमा विष्णु पौडेल, शंकर पोखरेल, प्रदीप ज्ञवाली र विष्णु रिमाल छन् ।
खनाल–नेपालका तर्फबाट रावलको संयोजकत्वमा घनश्याम भुसाल, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे र रघुजी पन्त सदस्य छन् ।
काठमाडौं । आज नोभेम्बर २१ अर्थात् विश्व टेलिभिजन दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । टेलिभिजनको महत्त्व, प्रभावकारिता र विश्व समुदायमा...
चितवन । नागढुंगा–मुग्लिन सडकखण्ड आजदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले सूचना जारी गर्दै...
विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...