चितवनको जंगलमा मृत फेला परेकी सुजिताको शव पोस्टमार्टमका लागि काठमाडौं ल्याइयाे – Naya Bikalpa
November 21, 2026, Saturday      Epaper

चितवनको जंगलमा मृत फेला परेकी सुजिताको शव पोस्टमार्टमका लागि काठमाडौं ल्याइयाे


नयाँ विकल्प,


काठमाडाैं- चितवनको राप्ती नगरपालिकाको जंगलमा भेटिएको सुजिता भण्डारीको शवलाई पोस्टमार्टमका लागि काठमाडौं ल्याइएकाे छ। आइतबार फेला फरेकाे शव सोमबार राति काठमाडौं ल्याइएकाे हाे ।

शवकाे अहिले महारागंज स्थीत शिक्षण अस्पतालमा पोस्टमार्टम भइरहेको छ। सुजिता भण्डारीको सोमबार शव लिएर भरतपुर आउन खोज्दा पूर्व–पश्चिम राजमार्गको झुरझुरेमा रोकेर स्थानीयबासीले प्रदर्शन गरेका थिए।

राप्ती–३ की सुजिता असार ११ गतेदेखि हराएकी थिइन्। आफू अपहरणमा परेको कुरा मोबाइलमार्फत् परिवारलाई जानकारी गराए पनि प्रहरीले सुजिताकाे खाेजतलासमा ढिलाइ गरेकाे भन्दै स्थानीयले सडक अवरूद्ध गर्दै आइतबार दिनभर पूर्व पश्चिम राजमार्ग ठप्प पारेका थिए ।

सम्बन्धित समाचार

आज विश्व टेलिभिजन दिवस मनाइँदै
आज विश्व टेलिभिजन दिवस मनाइँदै
  • २०७८ असार २२, १३: ०८

काठमाडौं । आज नोभेम्बर २१ अर्थात् विश्व टेलिभिजन दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । टेलिभिजनको महत्त्व, प्रभावकारिता र विश्व समुदायमा...

नागढुंगा–मुग्लिन सडकखण्ड दैनिक पाँच घण्टा बन्द हुने
नागढुंगा–मुग्लिन सडकखण्ड दैनिक पाँच घण्टा बन्द हुने
  • २०७८ असार २२, १३: ०८

चितवन । नागढुंगा–मुग्लिन सडकखण्ड आजदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले सूचना जारी गर्दै...

सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि सम्भव : अर्थमन्त्री वाग्ले
सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि सम्भव : अर्थमन्त्री वाग्ले
  • २०७८ असार २२, १३: ०८

विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...