
नयाँ विकल्प,
दाङ-घोराही उपमहानगरपालिका-१७ क्वाडी बस्ने आशाराम चौधरीको घरको २ वटा कोठा र गोठ वर्षाको कारण भत्किँदा उनकै छोरी ३ महिनाकी बिन्दु चौधरीको घटनास्थलमै मृत्यु भएको छ ।
साथै उनकै श्रीमती ३० वर्षीया मनिसा चौधरी र छोरी ९ वर्षीया बाटुली चौधरी घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालयबाट तत्काल खटिएको प्रहरीले घाइतेहरुलाई उपचारको लागि राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराही पठाएको छ ।
साथै प्रहरीले आवश्यक उद्दार कार्य समेत गरिरहेको छ ।
काठमाडौं । आज नोभेम्बर २१ अर्थात् विश्व टेलिभिजन दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । टेलिभिजनको महत्त्व, प्रभावकारिता र विश्व समुदायमा...
चितवन । नागढुंगा–मुग्लिन सडकखण्ड आजदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले सूचना जारी गर्दै...
विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...