
नयाँ विकल्प,
काठमाडाैं- सत्तारूढ नेपाली कांग्रेसकाे पदाधिकारी बैठक स्थगित भएकाे छ ।
प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवाले आज दिउँसो २ बजे बस्ने गरी पदाधिकारी बैठक बाेलाएका थिए। कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले बैठक स्थगित गरिएको बताए ।
नवनियुक्त प्रधानमन्त्री देउवाको व्यस्तताका कारण पदाधिकारी बैठक शुक्रबार दिउँसो २ बजे बैठक बस्ने गरि स्थगित भएकाे छ ।
१४ औं महाधिवेशन र क्रियाशील सदस्यताबारे देखिएका विवादबारे पदाधिकारी बैठकमा छलफल हुने बताइएकाे ।
काठमाडौं : प्रधानमन्त्री बालेन शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिने भएका छन्। संघीय संसद् सचिवालयका अनुसार दिउँसो १...
काठमाडौं : बागमती प्रदेशमा नयाँ सत्ता समीकरणसँगै बनेको सरकार र त्यससँग जोडिएको समझदारी–पत्रमाथि गम्भीर राजनीतिक प्रश्न उठ्न थालेको छ ।...
काठमाडौं : यस वर्ष मनसुन प्रवेश गरेयता ६० दिनको अवधिमा नेपालमा सरदरभन्दा कम वर्षा भएको जल तथा मौसम विज्ञान विभागले...