साउन ३ गते दिउँसो ४ बजे प्रतिनिधिसभाको बैठक बोलाउन सिफारिस गर्ने मन्त्रिपरिषद्को निर्णय – Naya Bikalpa
August 9, 2026, Sunday      Epaper

साउन ३ गते दिउँसो ४ बजे प्रतिनिधिसभाको बैठक बोलाउन सिफारिस गर्ने मन्त्रिपरिषद्को निर्णय


नयाँ विकल्प,


काठमाडाैं- सरकारले साउन ३ गते संघीय संसद बाेलाउन सिफारिस गर्ने निर्णय गरेकाे छ ।

बिहीबार बसेकाे मन्त्रिपरिषद्को बैठकले साउन ३ गते संघिय संसदकाे बैठक बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय हाे ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्काे कार्यालयमा बसेकाे बैठकले उक्त निर्णय गरेकाे हाे ।

सर्वोच्च अदालतले ७ दिनभित्र प्रतिनिधिसभा बैठक दिएकाे आदेश अनुसार सरकारले साउन ३ गते दिउँसाे ४ बजे संसद बैठक बाेलाउन राष्ट्रपति कार्यालयलाइ सिफारिस गर्ने निर्णय भएकाे हाे ।

सरकारकाे सिफारिसमा राष्ट्रपतिले संसदकाे बैठक बाेलाउने कानुनी ब्यवस्था रहेकाे छ ।

सम्बन्धित समाचार

आज राष्ट्रिय भू–संरक्षण दिवस, देशभर वृक्षरोपण तथा सचेतनामूलक कार्यक्रम
आज राष्ट्रिय भू–संरक्षण दिवस, देशभर वृक्षरोपण तथा सचेतनामूलक कार्यक्रम
  • २०७८ असार ३१, १५: २५

काठमाडौं । आज राष्ट्रिय भू–संरक्षण दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । दिवसका अवसरमा देशका विभिन्न स्थानमा अन्तर्क्रिया, वृक्षरोपण तथा...

एनपिएल कात्तिक ९ गतेदेखि
एनपिएल कात्तिक ९ गतेदेखि
  • २०७८ असार ३१, १५: २५

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल) २०२६ को मिति सार्वजनिक भएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले शनिबार बेलुका एनपिएलको...

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
  • २०७८ असार ३१, १५: २५

काठममडौं : नेपाल राष्ट्र बैंकले आजका (आइतबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर...