नेकपा विप्लव समूहका नेता हेमन्त वली रिहा – Naya Bikalpa
August 9, 2026, Sunday      Epaper

नेकपा विप्लव समूहका नेता हेमन्त वली रिहा

नयाँ विकल्प,


काठमाडाैं- नेकपा विप्लव समूहका नेता हेमन्त प्रकाश वली रिहा भएका छन् । नख्खु कारगारमा रहेका वलीलाइ रिहा गर्न सर्वच्च अदालतले आदेश दिएकाे हाे ।


२८ फागुन ०७५ मा सरकाले विप्लब समूहमाथी प्रतिबन्ध लगाएको थियाे । प्रतिबन्ध लगाएकाे ११ औं दिनमै ९ चैत ०७५ वली पक्राउ परेका थिए ।

१० फागुन ०७५ मा नख्खुमा एनसेल टावरमा भएको बम विस्फोटको याेजनाकार मानिने वली २ बर्ष ४ महिना जेल बसेर विहिबार रिहा भएका हुन् ।

सरकार र विप्लब समूह विच भएकाे ३ बुँदे सहमति अनूसार उक्त समूहकाे मुद्दा सरकारले फिर्ता लिने निर्णय अनुसार उनी रिहा भएका हुन्

सम्बन्धित समाचार

महाधिवेशनको कार्यतालिका कुनैपनि हालतमा तलमाथि हुँदैन : कांग्रेस सभापति थापा
महाधिवेशनको कार्यतालिका कुनैपनि हालतमा तलमाथि हुँदैन : कांग्रेस सभापति थापा
  • २०७८ असार ३१, १८: ३१

काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ राष्ट्रिय महाधिवेशनका लागि तय गरिएको मिति कुनै पनि हालतमा परिवर्तन नहुने...

ग्यासको कालोबजारी रोक्न अनुगमन
ग्यासको कालोबजारी रोक्न अनुगमन
  • २०७८ असार ३१, १८: ३१

काठमाडौं : खाना पकाउने ग्यासमा कालोबजारी रोक्न र सहज आपूर्ति बढाउन गृह मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको समन्वयमा बजार...

रास्वपाले भदौदेखि ‘नागरिक, नीति र नेतृत्व’ कार्यक्रम सञ्चालन गर्ने, मन्त्रीहरूले नागरिकसँग प्रत्यक्ष संवाद गर्नुपर्ने
रास्वपाले भदौदेखि ‘नागरिक, नीति र नेतृत्व’ कार्यक्रम सञ्चालन गर्ने, मन्त्रीहरूले नागरिकसँग प्रत्यक्ष संवाद गर्नुपर्ने
  • २०७८ असार ३१, १८: ३१

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी भदौ महिनादेखि ‘नागरिक, नीति र नेतृत्व’ नामक नयाँ कार्यक्रम सुरु गर्ने भएको छ ।...