
नयाँ विकल्प,
काठमाडौं –नेकपा एमालेका उपाध्यक्ष भीम रावलले प्रतिनिधि सभा सदस्यबाट राजीनामा दिएका छन्। रावलले पार्टीको उच्च तहमा अनैतिक राजनीतिको खेलबाट अलग हुनलाई राजीनमा बताएका छन्।
रावल पछिल्लो समय नेकपा एमालेको विवाद समाधान गर्न गठित १० सदस्यीय कार्यदलमा माधवकुमार नेपाल पक्षबाट संयोजक थिए। २०७४ को प्रतिनिधि सभा निर्वाचनमा अछाम क्षेत्र नं १ बाट निर्वाचित रावलले अनैतिक राजनीतिक खेलमा सहभागी नहुने भएकाले राजीनामा दिएको बताए।
एमाले बरिष्ठ नेता माधवकुमार नेपालले रावल संयोजकत्वको कार्यदलको १० बुदेँ सहमति आइतबार बिहान अस्वीकार गरिदिएका थिए।
काठमाडौं : स्थानीय बजारमा आज सुनको मूल्य तोलामा रु पाँच हजार दुई सयले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी...
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा देशभरका युवालाई शुभकामना व्यक्त गर्दै युवाको ऊर्जा,...
काठमाडौं । गणपूरक संख्या नपुगेपछि प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । बैठकमा नेपाली कांग्रेसका सांसद निश्कल राईले गणपूरक संख्यामाथि प्रश्न...