
नयाँ विकल्प,
काठमाडौं – शेरबहादुर देउवालाई राप्रपाका एक्ला सांसद राजेन्द्र लिंदेनले विश्वासको मत नदिने भएका छन् ।
सो पार्टीका स्वतन्त्र हैसियतका सांसद लिंदेनले पार्टीले देउवालाई विश्वासको मत नदिएर स्वतन्त्र बस्ने प्रतिनिधिसभामा बताएका छन् ।
उनले राम्रो काम गरेर जनताको मनमा बस्न देउवालाई आग्रह गर्दै बालुवाटारलाई पार्टी कार्यालय जस्तो नबनाउन आग्रह गरे ।
काठमाडौं : नेपाल राष्ट्र बैंकले आजका (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर...
धनकुटा : धनकुटा उद्योग वाणिज्य सङ्घको वर्तमान कार्यसमितिले आफ्नो कार्यकालमा गरेका महत्वपूर्ण काम तथा उपलब्धि सार्वजनिक गरेको छ। सङ्घले शुक्रबार...
काठमाडौँ : देशभर प्रहरी कार्यालयमा दर्ता हुने आपराधिक मुद्दाको संख्या बढेको छ । आर्थिक वर्ष २०८२/८३ मा अघिल्लो आर्थिक वर्षको...