
नयाँ विकल्प
काठमाडाैं- प्रधानमन्त्री शेरबहादुर देउवाले संघीय संसदकाे प्रतिनिधि सभाबाट विश्वासकाे मत पाएका छन् ।
देउवाकाे पक्षमा १६५ मत परेका थियाे भने विपक्षमा ८५ जनाले मतदान गरेका थिए ।
१ संसद तटस्थ बसेका छन् , प्रधानमन्त्री शेरबहादुर देउवाले आइतबार प्रतिनिधि सभा समक्ष विश्वासकाे मत प्राप्त गर्न राख्नुभएकाे प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्दा सदनमा सभामुख सहित २ सय ५० सदस्यकाे उपस्थिति थियाे।
देउवाकाे पक्षमा कांग्रेसका ६१, माओवादी केन्द्रका ४८, जनता समाजवादीका ३२, एमाले माधब नेपाल समुहका २३ र राष्ट्रिय जनमाेर्चाका १ गरि १ सय ६५ सांसदले मतदान गरेका थिए ।
संखुवासभा : नेपाली कांग्रेसभित्र आन्तरिक सुधार, सुशासन र पार्टी रूपान्तरणको मुद्दालाई लिएर देशव्यापी अभियान तीव्र पारिएको छ। यसै क्रममा पार्टीका...
काठमाडौँ : चालु आर्थिक वर्ष पूरा हुन १९ दिन बाँकी हुँदा सरकारले राजश्व संकलनमा लक्ष्यको ७५ दशमलव १७ प्रगति हासिल...
काभ्रेपलाञ्चोक : स्तरोन्नति भइरहेको अरनिको राजमार्गअन्तर्गत धुलिखेल–खावा सडकखण्डलाई तीव्रता दिन असार तेस्रो सातादेखि १५ दिन रातको समयमा सवारीसाधन आवागमनमा रोक...