
नयाँ विकल्प,
काठमाडाैं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार पुगेका छन्।
माधव नेपाल र उपेन्द्र यादवसँगकाे गरेपछि प्रचण्ड बालुवाटारमा पुगेका हुन् ।
कोटेश्वरमा आज बिहान नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवबीच छलफल भएकाे थियाे । देउवाले संघीय संसदकाे प्रतिनिधि सभाबाट विश्वाशकाे मत लिएपछि मन्त्रीपरिषद विस्तारकाे तयारी भइरहेकाे स्राेतकाे दाबी छ ।
बढीमा २५ सदस्यीय मन्त्रिपरिषदमा बनाउन मिल्ने कानुनी ब्यावस्था छ । यसअघि देउवाले माओवादी केन्द्रका २ र नेपाली कांग्रेसकाे तर्फबाट २ जना मन्त्रिलाई विभागीय जिम्मेवारी दिइसकेका छन् ।
काठमाडौं । सर्पदंश र रेबिजको उपचारमा प्रयोग हुने एन्टिस्नेक भेनम सिरम तथा रेबिज इम्युनोग्लोबुलिन केन्द्रीय भ्याक्सिन स्टोर टेकुमा आइपुगेको छ।...
ललितपुर : नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षण, संसदीय मर्यादा कायम राख्ने तथा विपद्मा परेका नागरिकको...
काठमाडौं : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले पदबाट राजीनामा दिएका छन् । मुख्यमन्त्री शाहले प्रदेश प्रमुख नजिर मियाँसमक्ष राजीनामापत्र बुझाएका...