प्रधानमन्त्री देउवा र जसपा नेता महन्थ ठाकुरबीच भेटवार्ता – Naya Bikalpa
August 12, 2026, Wednesday      Epaper

प्रधानमन्त्री देउवा र जसपा नेता महन्थ ठाकुरबीच भेटवार्ता


नयाँ विकल्प,


काठमाडौं प्रधानमन्त्री शेरबहादुर देउवा र जनता समाजवादी दल जसपाका नेता महन्थ ठाकुरबीच बालुवाटारमा भेटवार्ता भएको छ । ठाकुर देउवालाई भेटन बुधबार बिहान बालुवाटारमा पुगेर थिए ।

ठाकुरले जसपाले उठाउँदै आएका मागलगायत विषयमा छलफल भएको छ। जसपाको ठाकुर पक्षको केन्द्रीय कार्यकारिणी समितिले रेशम चौधरीलाई रिहाइ गर्नुपर्ने र लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने विषय माग गरिरहेको छ ।

प्रधानमन्त्री शेरबहादुरलाई जसपाको ठाकुर पक्षले समेत विश्वासको मत दिएको थियो ।

जसपा सरकारमा कुन कुन मन्त्रालय लिएर जाने भन्नेबारेको निर्णय भने बाबुराम भट्टराइ तथा उपेन्द्र यादबले तय गर्ने बताइएको छ

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको शुभकामना : युवाको ऊर्जा राष्ट्र निर्माणमा उपयोग गर्नुपर्नेमा जोड
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको शुभकामना : युवाको ऊर्जा राष्ट्र निर्माणमा उपयोग गर्नुपर्नेमा जोड
  • २०७८ श्रावण ६, १३: ००

काठमाडौँ ।  नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा देशभरका युवालाई शुभकामना व्यक्त गर्दै युवाको ऊर्जा,...

गणपूरक संख्या नपुगेपछि प्रतिनिधिसभा बैठक स्थगित
गणपूरक संख्या नपुगेपछि प्रतिनिधिसभा बैठक स्थगित
  • २०७८ श्रावण ६, १३: ००

काठमाडौं । गणपूरक संख्या नपुगेपछि प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । बैठकमा नेपाली कांग्रेसका सांसद निश्कल राईले गणपूरक संख्यामाथि प्रश्न...

अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदै
अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदै
  • २०७८ श्रावण ६, १३: ००

काठमाडौं : विभिन्न कार्यक्रमका साथ आज देशभर अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदै छ । यस वर्षको अन्तर्राष्ट्रिय युवा दिवसको मूल नारा...